भारतका वरिष्ठ नेता जेट्ली नेपालमा
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
माघ २१, २०७६ बुधबार २:१६:१८
![](https://nepalbahas.prixacdn.net/media/albums/bijay_OReD4lL8Hi.jpg)
२१ माघ, काठमाडौं । भारतका वरिष्ठ नेता वीजयकुमार जट्ली काठमाडौं आएका छन् । साँझ करिब ४ बजे काठमाडौं स्थित त्रिभुवन विमाानस्थलमा उत्रिएका जेट्लीको नेपाल भ्रमणबारे कुनै आधिकारीक जानकारी भने प्राप्त भएको छैन ।
स्रोतका अनुसार जेट्ली अहिले दरबारमार्ग स्थित होटल अन्नपूर्णमा बसेका छन् । उनी के कति काम र कुन उद्देश्यका लागि नेपाल आए भन्ने बारे कुनै जानकारी प्राप्त भएको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपटीआरसी विधेयक टुंग्याउन तीन दलले बनाए कार्यदल
असार १७, २०८१ सोमबार
एकीकृत समाजवादीको बन्द सत्र आज, विद्युतीय मेसिनमार्फत मतदान हुने
असार १७, २०८१ सोमबार
युरोकपमा आज फ्रान्स र बेल्जियम बीच कडा प्रतिस्पर्धा हुने
असार १७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
असार १७, २०८१ सोमबार
चैनपुर जिरोपोइन्टमा राखिएको चैनपुरे करुवा
असार १७, २०८१ सोमबार
टीआरसी विधेयक टुंग्याउन तीन दलले बनाए कार्यदल
असार १७, २०८१ सोमबार
कुमाल टोलको आम्दानीको स्रोत माटोका सामग्री
असार १७, २०८१ सोमबार
दमकका उत्कृष्ट शिक्षक र विद्यालय पुरस्कृत
असार १७, २०८१ सोमबार