कोईराला फाउण्डेशनकाे छपकैयामा वडा कार्य समिति गठन
नेपालबहस संवाददाता
चैत १, २०७६ शनिबार २०:१०:१०
१ चैत्र, वीरगंज । स्व.गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले शनिबार एक भव्य समारोहकाबिच नगर वडा कार्य समितिको चयन गरेको छ । जिल्ला कार्य समितिको निर्धारित कार्यतालिका र्निणय अनुसार शनिबार वीरगंज महानगरपालिकाको वडा नं ३ छपकैयामा फाउण्डेशनको वडा कार्य समिति गठन गरिएको हो ।
गिरिजा प्रसाद कोईराला फाउण्डेशन वडा कार्य समितिलाई बधाई ज्ञापन गर्दै र्कायक्रमका विशिष्ठ अतिथि प्रकास उपाध्यायले गिरिजा प्रसाद कोईरालाको नेपालमा योग्दान बारे नवगठित कार्य समितिका युवाहरुलाई प्रेरित गर्दै जसरी पुर्व प्रधान मन्त्रि स्व गिरिजा प्रसाद कोईरालाले व्यतिmगत फाईदा वा स्वार्थ नहेरी देश र जनताका लागि लडिरहे समितिले पनि समाजिक कुरिती तथा विसंगतिशरुको विरुद्ध लागि रहन आग्रह गरेका थिए ।
त्यस्तै अर्को प्रसंगमा कार्यक्रमका प्रमुख अतिथि रहनु भएका नेपाल रेडक्रस सोसाईटि तथा नेपाली काग्रेंस पर्साका नेता श्याम कुमार पाखे्रलले समाजिक कार्यमा नवनिर्वाचित समितिले अग्रर्सता लिदै जाने विश्वास रहेको बताए भने कार्य समितिलाई समाजिक कार्य गर्नलाई केही सहयोग चाहिएमा रेडक्रस तत्पर रहेको अश्वासन दिलाएका थिए ।
सदिप कुमार केवटको संयोजकत्वमा १३ सदस्यि वडा समितिका चयन भएको छ । समितिको सह संयोजक भाग्यनाराण महतो ,सचिव समि हवारी, सह सचिव सुल्तान अंसारी, कोषाध्यक्ष नुरेनबी अंसारी रहेका छन भने सदस्यमा लक्षमण पडिंत,अवद्ध बिहारी पाण्डे,इरसाद अंसारी, नुरुल हक, अजयलाल यादव, राहुल राय भट,नेजामुदिन हवारी र श्याम लाल दास रहेका छन ।
कार्यक्रममा विशिष्ट अतिथि तराई यातायात व्यवसाई संघका वरिष्ट उपाध्यक्ष हाजी सोहेल अंसारी,मदर्शा बरकतुल उलुमका अध्यक्ष रेयाज अहमद अंसारी,मुस्लिम समाजका अगुवा शेर महम्मद मंसुरी, नेपाली काग्रेसका बडा बुथ कार्य समिति ३ का सभापति शेख नेजामुदिन, पशुपति आदर्श क्लबका संतोष गुप्ता, प्राध्यापक रुदल ठाकुर, फाउण्डेशनका नगर अध्यक्ष अकाश चौहान प्रस युनियन पर्साका सचिव लालकिशोर सिंह उपस्थित रहेका थिए ।
फाउण्डेशन पर्साका अध्यक्ष मोहम्मद सहाबुदिनको अध्यक्षतामा सम्पन्न भएको र्कायक्रममा फाउण्डेशन पर्साका कार्य समितिका पदाधिकारीहरु तथा वीरगंज महानगर पालिका वडा नं ३ छपकैयावासिहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमधेशमा विपक्षीको सरकार बनाउने कसरतमा देउवा
जेठ १६, २०८१ बुधबार
ऐतिहासिक मुक्तेश्वर मन्दिर प्रचारप्रसार अभावमा ओझेलमा
जेठ १६, २०८१ बुधबार
गर्मी अत्यधिक बढ्दै, तराईमा तीन दिनसम्म तातो हावा चल्ने
जेठ १६, २०८१ बुधबार
के हो गृहमन्त्री लामिछानेको महिनावारी फण्डा ?
नेपालबहस संवाददाता
जेठ १५, २०८१ मंगलबार
सीमा सुरक्षा प्रहरी चौकी
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
जेठ १६, २०८१ बुधबार
लण्डनमा नेपाली दाजुभाइको 'स्क्वीज्ड' नामको नयाँ रेष्टुरेन्ट संचालनमा
जेठ १५, २०८१ मंगलबार
झापामा हुरीबतासले करोडौँको क्षति, विद्युत् आपूर्ति बन्द
जेठ १६, २०८१ बुधबार
काठमाडौंसंग ललितपुर पराजित
जेठ १६, २०८१ बुधबार
दुई मन्त्रीसहित गण्डकीका मुख्यमन्त्री पाण्डेले लिए शपथ
जेठ १६, २०८१ बुधबार
कोशी सरकारविरुद्ध केदार कार्कीले दिएको रिटसहित १५ वटा मुद्दामा आज सुनुवाइ भएन
जेठ १६, २०८१ बुधबार
मधेशमा विपक्षीको सरकार बनाउने कसरतमा देउवा
जेठ १६, २०८१ बुधबार
संसदीय छानबिन समितिलाई ग्यालेक्सीमा १५ करोड बढी रकम गएको विवरण बुझाइँदै
जेठ १६, २०८१ बुधबार
विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १३ जना पक्राउ
जेठ १६, २०८१ बुधबार