कांंग्रेस प्रदेश सदस्य यादवले गरिन पोखरीघाटको शिलान्यास
नेपालबहस संवाददाता
बैशाख २९, २०७७ सोमबार २३:४६:२
धीरुभाई
२९ बैशाख, सप्तरी । नेपाली कांग्रेसका प्रदेश २ का प्रदेश सदस्य गीताकुमारी यादवले सोमबार एक पोखरीघाटको शिलान्यास गरेकी छिन् ।
सरकारले लकडाउनमा सशर्त नियम पालना गरी कामका प्रकार तोकिएपछि सामाजिक दुरी कायम गरी राजविराज नगरपालिका वार्ड नम्बर १६ बोरियास्थित डिहबार बाबा पोखरीघाटको शिलान्यास भएको हो । संसदीय विकास कार्यक्रम अन्तर्गत निर्माण गरिने सो घाटको प्रदेश २ का प्रदेश सदस्य गीतादेवी यादव र सो वार्डका अध्यक्ष बुचाइ दासले संयुक्त रुपमा शिलान्यास गरेका थिए ।
उपभोक्ता समितिका अध्यक्ष अशोककुमार यादवका अनुसार कूल १२ लाख ५० हजारको लागतमा निर्माण हुने घाटको लम्बाइ साढे २२ मिटर, चौडाइ छ मिटर रहेको छ । छ स्टेप रहने घाट निर्माणले सार्वजनिक पोखरीको संरक्षण हुनुको साथै पोखरीबाट नगरपालिकाको आयस्रोत बढ्ने सभा सदस्य यादवको भनाई छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहोत्तरीका चौबिस गाउँ बाढीको उच्च जोखिममा
असोज १२, २०८१ शनिबार
मधेशका मुख्यमन्त्री सिंहले सार्बजनिक गरे सय दिनको काम
असोज ९, २०८१ बुधबार
मिथिलाञ्चलमा आजदेखि निर्जल उपवास सुरु
असोज ८, २०८१ मंगलबार
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
क्यानडाविरुद्ध नेपालले टस जित्यो
असोज १२, २०८१ शनिबार
विपद् अपडेट : देशभर बाढी, पहिरो र डुबानबाट ८७ जनाको मृत्यु, ७२ बेपत्ता
असोज १२, २०८१ शनिबार
आपत्कालीन उपचारका लागि चौबिसै घण्टा तयार रहन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
असोज १२, २०८१ शनिबार
झ्याप्ले खोलामा पहिरोले पुरिएका २ सवारी साधनबाट १४ शव निकायो
असोज १२, २०८१ शनिबार
काठमाडौं उपत्यकामा वर्षाको ‘रेकर्ड ब्रेक’
असोज १२, २०८१ शनिबार