लघुवित्तको आईपीओ नपरेर हैरान हुनुहुन्छ, भोलिदेखि आउँदैछ निकै ठूलो मात्रामा आईपीओ
![आर्थिक संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r6hvTcJYac_jYm4x4A9NS.jpeg
)
आर्थिक संवाददाता
असार ९, २०७७ मंगलबार १२:२:२३
![](https://nepalbahas.prixacdn.net/media/albums/Ipo-6_BUPWU3Fqzp.jpg)
९ असार, काठमाडौं । लघुवित्तको आईपीओ नपरेर धेरै लगानीकर्ताहरु निराश हुँदै आएको अवस्थामा भोलि अर्थात सार १० गतेबाट भने निकै ठूलो परिमाणमा एनआईसी एशिया लघुवित्तको शेयर निस्काशन हुँदै छ । ४ लाख ४४ हजार ३ सय २० लगानीकर्ताहरुले आवेदन दिँदासम्म सबैले न्युनतम दश-दश कित्ता शेयर प्राप्त गर्ने छन् । यसअघिको आईपीओमा ४ लाख भन्दा थोरै लगानीकर्ताले आवेदन दिएका थिए ।
लघुवित्तले ४७ लाख ५५ हजार कित्ता शेयर सर्वासाधारणलाई निस्काशन गर्दै छ । सो कित्ता मध्ये ५ प्रतिशत म्युचुअल फण्ड र ०.५ प्रतिशत लघुवित्तका कर्मचारीलाई छुटाईएको छ । सर्वासाधारण जनताको लागि ४४ लाख ४३ हजार २०० कित्ता शेयर निष्काशन गरिएको छ । कम्पनीले प्रति कित्ता एक सय रुपैयाँमा आईपीओ निस्काशन गर्न लागेकोमा लगानीकर्ताले न्युनतम दश कित्ता आवेदन दिन सक्ने छन्।
लघुवित्तको आईपीओमा असार १० गते खुल्ने छ भने असार १४ गते बन्द हुने छ। असर १४ सम्म पनि पुरै शेयर बिक्री नभएमा समय असार २४ गते सम्म समय थपिने छ।
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसमता घरेलु लघुवित्तको सभा आज, शेयरधनीहरुका लागि लाभांश वितरण गर्ने
चैत २९, २०८० बिहिबार
मनकामना स्मार्टको सभा आज, शेयरधनीलाई लाभांश नदिने
चैत २९, २०८० बिहिबार
मनकामना स्मार्ट लघुवित्तको साधारणसभा कहिले ?
चैत २८, २०८० बुधबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
नेपालबहस संवाददाता
असार ११, २०८१ मंगलबार
अन्तरिक्षबाट घरको छतमा टुक्रा खसेपछि नासाविरुद्ध मुद्धा दायर
नेपालबहस संवाददाता
असार १०, २०८१ सोमबार
भारतको सेमिफाइनल खेलमा वर्षा भयो भने के हुन्छ ?
नेपालबहस संवाददाता
असार १०, २०८१ सोमबार
सशस्त्र प्रहरीका एसपी र डीएसपी सरुवामा गृहमन्त्रीको मनलाग्दी
असार १२, २०८१ बुधबार
नेपाल आइडल विजेता करण परियारलाई प्रधानमन्त्रीले दिए बधाई, गितार उपहार
असार १२, २०८१ बुधबार
देशभर मनसुनी वायुको प्रभाव : आज यी ठाउँहरुमा भारी वर्षा हुने
असार १२, २०८१ बुधबार
यी राशीमा ३ दिनपछि आर्थिक संकटको छायाँ पर्न सक्छ !
असार १२, २०८१ बुधबार
पाकिस्तानको कराँचीमा अत्यधिक गर्मीका कारण २५ जनाको मृत्यु
असार १२, २०८१ बुधबार
बाढी पसेर बन्द भएको विराटनगर विमानस्थल खुल्यो
असार १२, २०८१ बुधबार
सिटिजन्स बैंकद्वारा भुकम्पबाट क्षतिग्रस्त बझाङको विद्यालयलाई एक लाख सहयोग प्रदान
असार १२, २०८१ बुधबार
रास्वपाको भविष्य छैन, दुर्घटना उन्मुख छः महामन्त्री मुकुल
असार १२, २०८१ बुधबार
सिटिजन्स बैंकका ग्राहकलाई सितल चौतारीमा विशेष छुट
असार १२, २०८१ बुधबार