लोकशैलीमा तयार पारिएको ‘बनैमा मजुर’ सार्वजनिक
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
साउन ९, २०७७ शनिबार ०:१२:७
![](https://nepalbahas.prixacdn.net/media/albums/mayur_AFrOBTSuCh.jpg)
९ साउन, काठमाडाैं । संगीतकर्मी बसन्त सापकोटाको स्वर शब्द तथा संगीतमा ‘बनैमा मजुर’ सार्वजनिक भएको छ ।गीतमा सापकोटासंगै लोकप्रिय गायीका शान्ति श्री परियारको स्वर सुन्न सकिन्छ भने योगेस काजीले एरेन्ज गरेका छन ।
लोकशैलीमा तयार पारिएको गीतलाई निसान कस्यप घिमिरेले निर्दशन गरेका हुन्। गीतमा मोडल सृष्टि खडका र बिसाल सेनले अभिनय गरेका छन्। यस्तै भिडियोमा सुरेन बसेलको कोरियोग्राफी , उत्सब दाहालको छायांकन , अनिता ग्वाछाको मेकअप र निर्देशक घिमिरेकै सम्पादन देख्न सकिन्छ।
https://youtu.be/JadDvn59Pmg
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबैरागी काइँला र एलपी जोशीलाई पचास हजार राशिको पुरस्कार प्रदान गरिने
असार १७, २०८१ सोमबार
कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल
असार १२, २०८१ बुधबार
काठमाडौंमा ‘कनेक्टिङ कर्णाली’ सम्पन्न
असार ३, २०८१ सोमबार
एमालेमा अर्थमन्त्री भेटिएन, गृह मन्त्रालय नलिन कांग्रेसमा दवाव
नेपालबहस संवाददाता
असार २४, २०८१ सोमबार
एमालेमा अर्थमन्त्री भेटिएन, गृह मन्त्रालय नलिन कांग्रेसमा दवाव
असार २४, २०८१ सोमबार
आइओएफद्वारा लगातार ४० प्यालेस्टिनीको हत्या
असार २४, २०८१ सोमबार
बागलुङमा पहिलाे पटक भेटियो कालाजार
असार २४, २०८१ सोमबार
सुदूरपश्चिममा बाढी, डुबान र पहिरोमा परी ५ जनाको मृत्यु, २ बेपत्ता
असार २४, २०८१ सोमबार
बाढीपहिरोले १९ राजमार्ग अवरुद्ध, १४ वटा सडकखण्ड एकतर्फी सञ्चालनमा
असार २४, २०८१ सोमबार
बेनी–जोमसोम सडक चार दिनपछि सञ्चालन
असार २४, २०८१ सोमबार
उद्योग वाणिज्य महासंघको अध्यक्ष अब प्रत्यक्ष निर्वाचित हुने
असार २४, २०८१ सोमबार