अमरकाे “गाँउले सासु” मा शान्ति श्री परियार
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_DWPWCQ57jC.jpeg
)
नेपालबहस संवाददाता
साउन ११, २०७७ सोमबार ०:५३:५
![](https://nepalbahas.prixacdn.net/media/albums/gaule-sasu_Bh6OpisXr3.jpg)
११ साउन, काठमाडौं । कलाकार अमर थापाले निर्देशन गरेको नयाँ तीज गीत ‘गाँउले सासु’ सार्वजनिक भएको छ । चर्चित गायिका शान्ति श्री परियारको आवाजमा उक्त तीज गीत बजारमा आएको हो ।
प्रतिभा चापागाईको शव्द सृजना, खेम पुनको संगीतमा आएको उक्त गीत गाँउबाट शहरमा छोरा नाती भेट्न आएकी सासुले शहरको परिबेश देखेर अचम्मीत भएको कुरालाई प्रस्तुत गरिएको छ।
ह्वाइट नेपाल प्रोडक्शन युट्युव च्यानलमार्फत सार्वजनिक भएको उक्त गीतको निर्देशन अमर थापाले गरेका छन्। गीतको भिडियोमा सरस्वती शर्मा, साबीत्री पोखरेल,प्रदीप केसी, दुर्गा शर्मा लगायतको अभिनय रहेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबैरागी काइँला र एलपी जोशीलाई पचास हजार राशिको पुरस्कार प्रदान गरिने
असार १७, २०८१ सोमबार
कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल
असार १२, २०८१ बुधबार
काठमाडौंमा ‘कनेक्टिङ कर्णाली’ सम्पन्न
असार ३, २०८१ सोमबार
एमालेमा अर्थमन्त्री भेटिएन, गृह मन्त्रालय नलिन कांग्रेसमा दवाव
नेपालबहस संवाददाता
असार २४, २०८१ सोमबार
एमालेमा अर्थमन्त्री भेटिएन, गृह मन्त्रालय नलिन कांग्रेसमा दवाव
असार २४, २०८१ सोमबार
आइओएफद्वारा लगातार ४० प्यालेस्टिनीको हत्या
असार २४, २०८१ सोमबार
बागलुङमा पहिलाे पटक भेटियो कालाजार
असार २४, २०८१ सोमबार
सुदूरपश्चिममा बाढी, डुबान र पहिरोमा परी ५ जनाको मृत्यु, २ बेपत्ता
असार २४, २०८१ सोमबार
बाढीपहिरोले १९ राजमार्ग अवरुद्ध, १४ वटा सडकखण्ड एकतर्फी सञ्चालनमा
असार २४, २०८१ सोमबार
बेनी–जोमसोम सडक चार दिनपछि सञ्चालन
असार २४, २०८१ सोमबार
उद्योग वाणिज्य महासंघको अध्यक्ष अब प्रत्यक्ष निर्वाचित हुने
असार २४, २०८१ सोमबार