बर्षदिनको तीजैकाे रमझम, आउ न बहिनी नाचौँ छमछम
नेपालबहस संवाददाता
साउन १५, २०७७ बिहिबार २३:३६:२१
१५ साउन, काठमाडौं । लोकप्रिय गायिका मिश्रादेवी काफ्ले र प्रल्हाद खकुरेलले मौलिकतामा आधारित एक तीज गीतलाई बजारमा ल्याएका छन् । उक्त गीत ‘दाजु बहिनि’ नाममा बजारमा आएको हो । गीतमा एक चेलीले माइती परिवार संग यस बर्षको तीज पर्ब मनाउंदा ब्यक्त गरिएको खुसि समाबेस गरिएको छ । गीतमा प्रदिप रोका, मिश्रादेवी काफ्ले, सबिता ढुंगाना र ललिता घिमिरेको स्वर सुन्न सकिन्छ ।
मिश्रादेवी काफ्ले र बिक्रम ढुंगानाको लय तथा शब्द सृजनाले सजिएको गीतलाई अशंख्य श्रोता तथा दर्शकहरुले यस बर्षको तीजमा कोसेली सम्झेर ग्रहण गरि दिनुहुनेछ भन्ने बिश्वास निर्माण युनिटले गरेको छ । यस गीतको म्युजिक भिडियोमा प्रदिप रोका, रिना थापा मगर, प्रल्हाद खकुरेल, शान्ति खकुरेल, अग्नि विलास अधिकारी मिश्रादेवी काफ्ले, सबिता ढुंगाना र ललिता घिमिरेको आकर्षक नृत्य सहितको अभिनय देख्न सकिन्छ ।
मिलन फिल्म्स प्रालिले बजारमा सार्बजनिक गरेको ‘दाजु बहिनि’ बोलको गीतको म्युजिक भिडियोलाई निर्देशन मिलन श्रेष्ठ, कोरिग्राफी अमोन रानाले गरेका हुन् भने छायांकन जनकराज अधिकारी र सम्पादन रोशन धितालले गरेका छन् । हामी यस गीत संग सम्बन्धित सम्पूर्ण कलाकारहरुमा सफलताको शुभकामना ब्यक्त गर्दछौं ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबैरागी काइँला र एलपी जोशीलाई पचास हजार राशिको पुरस्कार प्रदान गरिने
असार १७, २०८१ सोमबार
कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल
असार १२, २०८१ बुधबार
काठमाडौंमा ‘कनेक्टिङ कर्णाली’ सम्पन्न
असार ३, २०८१ सोमबार
एमालेमा अर्थमन्त्री भेटिएन, गृह मन्त्रालय नलिन कांग्रेसमा दवाव
नेपालबहस संवाददाता
असार २४, २०८१ सोमबार
एमालेमा अर्थमन्त्री भेटिएन, गृह मन्त्रालय नलिन कांग्रेसमा दवाव
असार २४, २०८१ सोमबार
आइओएफद्वारा लगातार ४० प्यालेस्टिनीको हत्या
असार २४, २०८१ सोमबार
बागलुङमा पहिलाे पटक भेटियो कालाजार
असार २४, २०८१ सोमबार
सुदूरपश्चिममा बाढी, डुबान र पहिरोमा परी ५ जनाको मृत्यु, २ बेपत्ता
असार २४, २०८१ सोमबार
बाढीपहिरोले १९ राजमार्ग अवरुद्ध, १४ वटा सडकखण्ड एकतर्फी सञ्चालनमा
असार २४, २०८१ सोमबार
बेनी–जोमसोम सडक चार दिनपछि सञ्चालन
असार २४, २०८१ सोमबार
उद्योग वाणिज्य महासंघको अध्यक्ष अब प्रत्यक्ष निर्वाचित हुने
असार २४, २०८१ सोमबार