सञ्चारकर्मी तथा गायिका थापाको ‘फूल बुट्टे सारी’
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
साउन २२, २०७७ शुक्रबार ०:२७:११
![](https://nepalbahas.prixacdn.net/media/albums/poolfutte_GHrAmtHUBH.jpg)
२२ साउन, काठमाडाैं । गायिक तथा सञ्चारकर्मी सविना थापाको स्वरमा ‘फूलबुट्टे सारी’ बोलको नयाँ तीज गीत बजारमा आएको छ।
गीतको लयरशब्द विलन थापा मगरले रचना गरेका हुन्। गायिका सेर्पालाई रुपी सिंजाली र प्रेमा रानाले स्वरमा साथ दिएकी छन्। निर आले मगरको निर्देशन रहेको गीतका भिडियोको कोरियोग्राफिको शसक्त भूमिकामा १४ वर्षीया दिया थापा मगर रहेकी छन्।
नविन घर्ती मगरले म्युजिक भिडियो सम्पादन गरेका छन् भने गीतका दृश्यहरु सुरेश श्रेष्ठले क्यामेरामा कैद गरेका हुन्। गीतमा सिर्जना किरातीको अभिनय देख्न सकिन्छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबैरागी काइँला र एलपी जोशीलाई पचास हजार राशिको पुरस्कार प्रदान गरिने
असार १७, २०८१ सोमबार
कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल
असार १२, २०८१ बुधबार
काठमाडौंमा ‘कनेक्टिङ कर्णाली’ सम्पन्न
असार ३, २०८१ सोमबार
एमालेमा अर्थमन्त्री भेटिएन, गृह मन्त्रालय नलिन कांग्रेसमा दवाव
नेपालबहस संवाददाता
असार २४, २०८१ सोमबार
एमालेमा अर्थमन्त्री भेटिएन, गृह मन्त्रालय नलिन कांग्रेसमा दवाव
असार २४, २०८१ सोमबार
आइओएफद्वारा लगातार ४० प्यालेस्टिनीको हत्या
असार २४, २०८१ सोमबार
बागलुङमा पहिलाे पटक भेटियो कालाजार
असार २४, २०८१ सोमबार
सुदूरपश्चिममा बाढी, डुबान र पहिरोमा परी ५ जनाको मृत्यु, २ बेपत्ता
असार २४, २०८१ सोमबार
बाढीपहिरोले १९ राजमार्ग अवरुद्ध, १४ वटा सडकखण्ड एकतर्फी सञ्चालनमा
असार २४, २०८१ सोमबार
बेनी–जोमसोम सडक चार दिनपछि सञ्चालन
असार २४, २०८१ सोमबार
उद्योग वाणिज्य महासंघको अध्यक्ष अब प्रत्यक्ष निर्वाचित हुने
असार २४, २०८१ सोमबार