गायक दिपेन्द्र बुढाकेशरीको ‘नक्कली’ बजारमा
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
साउन २३, २०७७ शुक्रबार २३:२६:४८
![](https://nepalbahas.prixacdn.net/media/albums/nakkali_Fg4IIzn2oH.jpg)
२३ साउन, काठमाडौं । गायक दिपेन्द्र बुढाकेशरीको आवाजमा रहेको ‘नक्कली’ तिज गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ । युवा युवती विचको प्रेम र रोमान्सलाई गीतमा समेटिएको छ ।
च्यान्ज र थड आईको शब्द तथा दिपेन्द्र बुढाकेशरीको संगीत संयोजन गीतमा रहेको छ । आफनी प्रेमीका को मायामा आफु निकै पागल भएको कुरा गीतमा गरिएको छ । राकेश सोनीको एरेन्ज गीतमा रहेको छ ।
दिपक गिरी र नविन गिरीको छायाँकन , निशान एस केको सम्पादन तथा निर्देशन भिडियोमा छ । नक्कली गीतको भिडियोमा पु्जन घिमिरे , समिर खान , भरत कढायत , दिनेश कढायत , जनिश गिरी , रुपक रोकाया , काशिष , सविता आले , सन्देश , सरिता मगर , दिपेन्द्र बुढाकेशरी , सुस्मा कोइरालाको फिचरिङ तथा अभिनय रहेको छ ।
https://youtu.be/LxJi17M4UyU
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबैरागी काइँला र एलपी जोशीलाई पचास हजार राशिको पुरस्कार प्रदान गरिने
असार १७, २०८१ सोमबार
कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल
असार १२, २०८१ बुधबार
काठमाडौंमा ‘कनेक्टिङ कर्णाली’ सम्पन्न
असार ३, २०८१ सोमबार
एमालेमा अर्थमन्त्री भेटिएन, गृह मन्त्रालय नलिन कांग्रेसमा दवाव
नेपालबहस संवाददाता
असार २४, २०८१ सोमबार
एमालेमा अर्थमन्त्री भेटिएन, गृह मन्त्रालय नलिन कांग्रेसमा दवाव
असार २४, २०८१ सोमबार
आइओएफद्वारा लगातार ४० प्यालेस्टिनीको हत्या
असार २४, २०८१ सोमबार
बागलुङमा पहिलाे पटक भेटियो कालाजार
असार २४, २०८१ सोमबार
सुदूरपश्चिममा बाढी, डुबान र पहिरोमा परी ५ जनाको मृत्यु, २ बेपत्ता
असार २४, २०८१ सोमबार
बाढीपहिरोले १९ राजमार्ग अवरुद्ध, १४ वटा सडकखण्ड एकतर्फी सञ्चालनमा
असार २४, २०८१ सोमबार
बेनी–जोमसोम सडक चार दिनपछि सञ्चालन
असार २४, २०८१ सोमबार
उद्योग वाणिज्य महासंघको अध्यक्ष अब प्रत्यक्ष निर्वाचित हुने
असार २४, २०८१ सोमबार