गायिका शान्ति रिजालको ‘माइती गाउँ’ बजारमा
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
साउन २५, २०७७ आइतबार १८:२८:३०
![](https://nepalbahas.prixacdn.net/media/albums/maiti_duFYm6uFAw.jpg)
२५ साउन, काठमाडाैं । निकै बर्ष यता नेपालि लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा क्रियासिल गायिका शान्ति रिजाल फेरी आफ्नो नयाँ सांगीतिक कोसेलीको साथमा बजारमा आएकी छिन् । उनि यस पटक भने नेपाली नारीहरुको महान चाड हरितालिका तीज २०७७ साल लक्षित गीतको साथमा बजारमा आएकी हुन् । त्यसो त शान्तिको हरेक बर्ष तीज गीतको प्रस्तुति आउने गर्दछ ।
यस बर्ष बजारमा आएको उनको तीज गीत ‘माइती गाउँ’ बोलको रहेको छ । नेपाली तीज गीतहरुमा पछिल्लो समय बिकृति र विसंगति बढी मात्रामा आइरहंदा उनले आफ्नै कला संस्कृति र मौलिकताको जगेनार्थ चिन्ता ब्यक्त गर्दै यस गीतलाई बजारमा ल्याएकी हुन् ।
वास्तब मा नै तीज गीतहरुमा नारीहरुको बर्ष भरिको थकाई र पिंडा बिसाउने रस हुन पर्ने हो । तर पछिल्लो पटक आएको गीतहरु मात्र युवा बर्ग लक्षित गर्दै ब्यवासहिकता केन्द्रित छन् । प्रस्तुत गीतमा शान्ति रिजाल पौडेलको एकल स्वर सुन्न सकिन्छ भने लय तथा शब्द सिर्जना गोपाल नेपाल जी।एम को रहेको छ ।
यस गीतको म्युजिक भिडियोमा तारा कार्की, कोपिला रसाइली र सुजना रिजालको अभिनय देख्न सकिन्छ ।भिडियोलाई निर्देशन स्मृति तिमल्सिना ‘गुरुआमा’ ले गरेकी हुन् भने छायांकन बिपिन क्षेत्री र सम्पादन प्रकाश धमलाले गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबैरागी काइँला र एलपी जोशीलाई पचास हजार राशिको पुरस्कार प्रदान गरिने
असार १७, २०८१ सोमबार
कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल
असार १२, २०८१ बुधबार
काठमाडौंमा ‘कनेक्टिङ कर्णाली’ सम्पन्न
असार ३, २०८१ सोमबार
एमालेमा अर्थमन्त्री भेटिएन, गृह मन्त्रालय नलिन कांग्रेसमा दवाव
नेपालबहस संवाददाता
असार २४, २०८१ सोमबार
एमालेमा अर्थमन्त्री भेटिएन, गृह मन्त्रालय नलिन कांग्रेसमा दवाव
असार २४, २०८१ सोमबार
आइओएफद्वारा लगातार ४० प्यालेस्टिनीको हत्या
असार २४, २०८१ सोमबार
बागलुङमा पहिलाे पटक भेटियो कालाजार
असार २४, २०८१ सोमबार
सुदूरपश्चिममा बाढी, डुबान र पहिरोमा परी ५ जनाको मृत्यु, २ बेपत्ता
असार २४, २०८१ सोमबार
बाढीपहिरोले १९ राजमार्ग अवरुद्ध, १४ वटा सडकखण्ड एकतर्फी सञ्चालनमा
असार २४, २०८१ सोमबार
बेनी–जोमसोम सडक चार दिनपछि सञ्चालन
असार २४, २०८१ सोमबार
उद्योग वाणिज्य महासंघको अध्यक्ष अब प्रत्यक्ष निर्वाचित हुने
असार २४, २०८१ सोमबार