नायिका पूजा शर्मा र पत्रकार प्रकाश सुवेदीको विवाद मिल्यो
नेपालबहस संवाददाता
भदौ ४, २०७७ बिहिबार १९:४७:४५
४ भदौ, काठमाडौं । पछिल्लो समय निकै विवादित बनेका नायिका पूजा शर्मा र प्रकाश सुवेदीबीच मिलापत्र भएको छ । एपीवान टेलिभिजनका अध्यक्ष क्याप्टेन रामेश्वर थापाको पहलमा दुवैबीचको झगडा मिलापत्रमा टुंगिएको हो ।
दुई जनाबीचको विवाद मिलाउन चलचित्र कलाकार सक्रिए भएका थिए । बिहीबार एपीवान टेलिभिजनकै कार्यालयमा दुई जनाबीच मिलापत्र भएको हो । यसअघि आफूमाथि अपशब्द बोलेको भन्दै पूजाले पत्रकार प्रकाशविरुद्ध उजुरी दिएकी थिइन् ।
पछि प्रकाश सुवेदीले टेलिभिजनमै गएर माफी समेत मागेका थिए । तर माफीले पुगेन भन्दै पूजा आक्रोशित थिइन् । पछि पूजाकै पक्षमा कलाकार आबद्ध ७ वटा संघ संस्थाले विज्ञप्ती निकालेका थिए । यसपछि झन बढी विवाद सिर्जना भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रा. कृष्ण गौतमको उपन्यास ‘अद्वैत’ लाई पद्मश्री साहित्य पुरस्कार
भदौ २४, २०८१ सोमबार
पूर्वउपरथी क्षत्रीको आत्मकथा ‘जीवन सुन्दर छ’ सार्वजनिक
साउन १८, २०८१ शुक्रबार
मदन पुरस्कारका लागि पाँच कृति छनोट
साउन ८, २०८१ मंगलबार
प्रहरीमा एक एआईजी, पाँच डीआईजी खाली, आरोपीलाई चुपचाप बिदाई
नेपालबहस संवाददाता
असोज १५, २०८१ मंगलबार
जनताका आँखा राजा ज्ञानेन्द्रतिर
बद्रीनरसिंह के.सी.
असोज १५, २०८१ मंगलबार
अख्तियारले दोहोर्याएर किन छापा हान्यो ‘क्यान’मा ?
असोज १६, २०८१ बुधबार
महिला भलिबलमा काठमाडौंले गण्डकीलाई हरायो
असोज १६, २०८१ बुधबार
हिजबुल्लाहविरुद्धको जमिनी लडाईमा इजरायलका आठ सैनिकको मृत्यु
असोज १६, २०८१ बुधबार
मधेस प्रदेश सरकारले बाढीपहिरो पीडितलाई एक लाख दिने
असोज १६, २०८१ बुधबार
एआइको प्रयोग मानवताको साझा हितमा गरिनुपर्छ : मन्त्री डा राणा
असोज १६, २०८१ बुधबार