बैंक अफ काठमाण्डूको शेयर लिलाम तत्कालका लागि रोकियो
नेपालबहस संवाददाता
भदौ १६, २०७७ मंगलबार १९:५१:३०
१६ भदौ, काठमाडौं । बैक अफ काठमाण्डौंको संस्थापक शेयर लिलामी प्रक्रिया तत्कालको लागि स्थगित भएको छ। कोरोनाको सङ्क्रमण बढ्दै गएको र निषेधाज्ञा भएको भन्दै लिलामी प्रक्रिया रोकेको जनाइएको छ ।
सोमबार बैंकले एक सुचना जारी गरी सहज वातावरण भएपछि पुनः प्रक्रिया अघि बढाउने जनाएको छ । बैकले तीन लाख १६ हजार एक सय ५६ कित्ता संस्थापक शेयर भदौ १ गतेदेखि लिलामीमा राखेको थियो। तर सरकारले निषेधाज्ञा जारी गरेपछि उसले उक्त समय बढाएर भदौ १५ गते सम्म पुर्याएको थियो। बढाइएको समयसम्म पनि निषेधाज्ञा कायमै रहेपछि उसले बोलकबोल प्रक्रिया स्थगन गरेको हो।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपघट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
जेठ १८, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १९, २०८१ शनिबार
दरबार हत्याकाण्ड: जमिम शाहले भने, ‘आज ठूलै घटना भएको छ, पत्रिका प्रेसमा नपठाउनु’
जेठ १९, २०८१ शनिबार
मुगुमा यार्सागुम्बा संकलनमा गएका तीन जनाको मृत्यु
जेठ १९, २०८१ शनिबार
चीनमा खाद्य सुरक्षा कानुन लागु
जेठ १९, २०८१ शनिबार
नेपालको पूर्वी भूभागमा मनसुन भित्रिन अझै केही दिन लाग्ने
जेठ १९, २०८१ शनिबार
माछापुच्छ्रे बैंकद्धारा सल्यानको विद्यालयमा खानेपानी ट्याङ्की निर्माण
जेठ १९, २०८१ शनिबार
काठमाडौं महानगरले करारमा २४१ नगर प्रहरी भर्ना गर्दै
जेठ १९, २०८१ शनिबार