अनशनरत डा.केसीलाई अपहरण शैलीमा अस्पताल लगियो
नेपालबहस संवाददाता
असोज ४, २०७७ आइतबार १८:३०:३०
४ असोज, काठमाडौं । अनसनरत डा. गोविन्द केसीलाई प्रहरीले बल प्रयोग गरेर अस्पताल पुर्याएको छ । गएराती डा. केसीलाई जुम्लाको रानीचौरस्थित बाबिरामष्ट मन्दिर परिसरबाट जबर्जस्ती उठाएर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लिएर राखेको हो ।
१९औं सत्याग्रहमा रहेका डा. केसीको स्वास्थ्य अवस्था कमजोर भएको भन्दै चिकित्सकहरुले अस्पताल लैजान सुझाएका थिए । चिकित्सकको सुझावअनुसार डा.केसीलाई उठाएरै भएपनि अस्पताल पुर्याइएको हो ।
अपहरणको शैलीमा अस्पताल लगिएको भन्दै डा.केसीले आपत्ति जनाएका छन् । विरोधमा उनले उपचार सेवा नलिने घोषणा गरेका छन् । खासगरी कर्णालीमा निःशुल्क शिक्षा र स्वास्थ्य सेवा हुनुपर्ने माग गर्दै डा. केसी जुम्लामा अनशन बसिरहेका छन् । आफ्ना माग पूरा नभएसम्म उपचार नलिने र जुम्ला पनि नछाड्ने डा.केसीको भनाई छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘संविधानको अक्षरश : पालनाबाट नागरिक अधिकार सुनिश्चित’
असोज ३, २०८१ बिहिबार
बाटो पहिरो आएर भत्किँदा दुई दिनदेखि विद्यालय बन्द
भदौ २९, २०८१ शनिबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार