रत्नपार्कबाट भक्तपुर पुर्याएर बसमा युवतीको बलात्कार, चालक र खलासी पक्राउ
नेपालबहस संवाददाता
असोज १८, २०७७ आइतबार २२:१२:४८
१८ साउन, काठमाडौं । रत्नपार्कबाट भक्तपुर पुर्याएर युवतीको सामूहिक बलात्कार गर्ने दुई जनालाई प्रहरीले सार्वजनिक गरेको छ । १७ बर्षीया किशोरीलाई बेहोस हुने ट्याब्लेट खुवाएर बसभित्रै सामूहिक बलात्कार गर्ने चालक र खलासी पक्राउ परेका हुन् ।
महानगरीय प्रहरी परिसर, भक्तपुरले युवतीको बलात्कार गर्ने सिन्धुपाल्चोकको साँगाचोक गढी नगरपालिका–१० घर भएका २२ वर्षीय निरकुमार खड्का र खलासी सुर्य श्रेष्ठलाई सार्वजनिक गरेको हो ।
भक्तपुर–८, कालाँचामा रोकिराखेको बा ३ ख २६१२ नम्बरको बसमा चालक खड्कासहित तीन जनाले युवतीमाथि बलात्कार गरेका थिए । चालक, सहचालक र अर्का युवा मिलेर युवतीको पालैपालो बलात्कार गरेर भागेका थिए । तर युवतीले लगत्तै प्रहरीमा उजुरी दिएकाले महानगरीय प्रहरी वृत्त, जगातीले दुईजनालाई पक्राउ गरेर सार्वजनिक गरेको हो ।
यो पनि पढ्नुहोस
भक्तपुरमा बसभित्रै १७ बर्षीया किशोरीमाथि सामूहिक बलात्कार
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबर्दियामा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ
जेठ १८, २०८१ शुक्रबार
अनलाईन मार्फत ठगी गरेको अभियोगमा एक जना पक्राउ
जेठ १८, २०८१ शुक्रबार
कर्तव्य ज्यान मुद्दामा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ
जेठ १७, २०८१ बिहिबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
जेठ १८, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १९, २०८१ शनिबार
दरबार हत्याकाण्ड: जमिम शाहले भने, ‘आज ठूलै घटना भएको छ, पत्रिका प्रेसमा नपठाउनु’
जेठ १९, २०८१ शनिबार
मुगुमा यार्सागुम्बा संकलनमा गएका तीन जनाको मृत्यु
जेठ १९, २०८१ शनिबार
चीनमा खाद्य सुरक्षा कानुन लागु
जेठ १९, २०८१ शनिबार
नेपालको पूर्वी भूभागमा मनसुन भित्रिन अझै केही दिन लाग्ने
जेठ १९, २०८१ शनिबार
माछापुच्छ्रे बैंकद्धारा सल्यानको विद्यालयमा खानेपानी ट्याङ्की निर्माण
जेठ १९, २०८१ शनिबार
काठमाडौं महानगरले करारमा २४१ नगर प्रहरी भर्ना गर्दै
जेठ १९, २०८१ शनिबार