५ बर्षीय बालकको करणीपछि घाटी थिचेर हत्या
नेपालबहस संवाददाता
असोज २०, २०७७ मंगलबार १५:१२:५८
२० असोज, जनकपुर । धनुषामा एक जना युवाले आफ्नै सालोको जबर्जस्ती करणपछि घाटी थिचेर हत्या गरेका छन् । जनकपुरमा घरज्वाइँ बसेका रामबहादुर सदाले आफ्नै सालो ५ वर्षीय रूपेश सदाको घाँटी थिचेर हत्या गरेका हुन् ।
रुपेशलाई अप्राकृतिक मैथुन गरेका रामबहादुरले जबर्जस्ती करणी गरेपछि हत्या गरेको प्रहरीसमक्ष बयान दिएका छन् । २२ बर्षीय रामबहादुरले रुपेशको हत्या गरेर शव लुकाएपछि खोजी गर्दा उनैले हत्या गरेको खुलेको हो । प्रहरीले पक्राउ परेका रामबहादुरमाथि थप अनुसन्धान गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
जेठ ७, २०८१ सोमबार
अवैध लागूऔषधसहित चार जना पक्राउ
जेठ ६, २०८१ आइतबार
सडक आन्दोलनबारे निर्णय गर्न कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
जेठ ७, २०८१ सोमबार
नेप्सेमा आज उच्च अङ्कको वृद्धि, पाँच अर्ब ८५ करोडको कारोबार
जेठ ७, २०८१ सोमबार
के अमेरिकामा भन्या जस्तो कमाउन सजिलो छ ?
जेठ ७, २०८१ सोमबार
कोरियन नागरिकको सहयोगमा विद्यालयमा शौचालय
जेठ ७, २०८१ सोमबार
महिला उद्योगी व्यवसायी बढ्दै, १० महिनामा दुई करोड ६३ लाख राजस्व संकलन
जेठ ७, २०८१ सोमबार