एकैदिन १७ बर्षीया दुई किशोरी बलात्कृत !
नेपालबहस संवाददाता
असोज २२, २०७७ बिहिबार १८:३:९
२२ असोज, ताप्लेजुङ । दैनिक बलात्कारका घटना आइरहेका बेला ताप्लेजुङ र धनुषामा १७ बर्षीया किशोरी बलात्कृत भएकी छिन् । ताप्लेजुङमा १७ बर्षीया किशोरी बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा आठराई त्रिवेणी गाउँपालिका ३ बस्ने संखुवासभा चैनपुर नगरपालिका १ घर भएका ३१ वर्षीय दावा शेर्पा छन् । मंगलबार राति प्रहरीले उनलाई पक्राउ गरेको हो ।
शेर्पाले ती किशोरीलाई बलात्कार गरेको खबर पाएपछि प्रहरी गाउँ पुगेको थियो । यस्तै धनुषामा पनि १६÷१७ बर्षीया किशोरी पनि बलात्कृत भएकी छिन् ।
किशोरीलाई बलात्कार गर्ने लक्ष्मीनियाँ गाउँपालिका ५ बनिनियाँ भंगाहा बस्ने २४ वर्षीय दिपक कुमार यादवलाई प्रहरीले पक्राउ गरेको छ । दिपकले ती किशोरीलाई बलात्कार गरेपछि उनले प्रहरीमा उजुरी दिएकी थिइन् ।
दुवै घटनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबर्दियामा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ
जेठ १८, २०८१ शुक्रबार
अनलाईन मार्फत ठगी गरेको अभियोगमा एक जना पक्राउ
जेठ १८, २०८१ शुक्रबार
कर्तव्य ज्यान मुद्दामा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ
जेठ १७, २०८१ बिहिबार
दरबार हत्याकाण्ड: जमिम शाहले भने, ‘आज ठूलै घटना भएको छ, पत्रिका प्रेसमा नपठाउनु’
जेठ १९, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १९, २०८१ शनिबार
किसानलाई आत्मनिरर्भर बनाउन निःशुल्क धानको बीउ वितरण
जेठ १९, २०८१ शनिबार
बङ्गलादेशमा दुई करोड बालबालिकालाई भिटामिन ‘ए प्लस’ क्याप्सुल वितरण
जेठ १९, २०८१ शनिबार
‘संसद्ले कार्यपालिकालाई निगरानी गर्न नसके लोकतन्त्रमाथि खतरा’
जेठ १९, २०८१ शनिबार
सार्वजनिक यातायातलाई अपाङ्ग तथा अशक्तमैत्री बनाउन निर्देशन
जेठ १९, २०८१ शनिबार
चीनद्वारा बालबालिकाका लागि २१ औषधि बजारमा पठाउन अनुमति
जेठ १९, २०८१ शनिबार
खानेपानीका लागि महोत्तरीका महिलाहरु रातभर जाग्राम
जेठ १९, २०८१ शनिबार
वर्षा भएसँगै देशभर तापक्रम घट्यो, कहाँ कति छ ?
जेठ १९, २०८१ शनिबार