अन्तर्राष्ट्रिय नारी दिवसमा एम्स इन्टरनेशनल कलेजकाे र्याली [ फाेटाे फिचर ]
नेपालबहस संवाददाता
फागुन २४, २०७७ सोमबार २०:३०:४९
२४ फागुन, काठमाडौं । आज ८ मार्च अर्थात् १११ औं अन्तर्राष्ट्रिय नारी दिवस नेपालमा ‘महिलाको सुरक्षा, सम्मान र रोजगार, समृद्ध नेपालको आधार’ भन्ने नारासहित विभिन्न कार्यक्रम गरी मनाइँदै छ । अन्तर्राष्ट्रिय नारी दिवसकाे अवसरमा एम्स इन्टरनेशनल कलेजले र्याली निकालिएको छ । कलेजले निकालेकाे र्याली ललितपुर लगनखेलदेखि जावलाखेलसम्म र्याली निकालिएकाे हाे ।
नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर महिला दिवस मनाउने प्रचलन छ। बाजाका साथ लगनखेल देखि जावलाखेलसम्म ‘Choose to challenge’ अथवा ‘नारी पुरूष सरासरी, सधैँ भरी बराबरी’ लगायतका प्लेकार्डका साथ र्यालीमा विद्यार्थीहरूकाे सक्रिय सहभागिता रहेको थियो ।
अन्तर्राष्ट्रिय नारी दिवसमा निकालिएकाे र्यालीमा कलेजका विद्यार्थी, शिक्षक-शिक्षिका, नेपाल प्रहरी लगायतकाे सहभागिता थियाे । दिवसका अवसरका निकालिएकाे र्यालीपछि काेणसभामा विभिन्न कविता प्रस्तुत गरी सम्पन्न गरिएकाे छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘यार्सागुम्बा’ अर्थात् महङ्गो जैविक कीराको खोजी
असार १७, २०८१ सोमबार
पाहुना चरालाई वार्षिक ५० लाखको माछा खुवाउँदै रुपाताल
असार १६, २०८१ आइतबार
एआईजी कि हबल्दार मेजर ?
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
सभापति देउवासँग अध्यक्ष नेपालको भेट
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
सिंहदरबार पुगेर ओलीले प्रचण्डलाई सुनाए देउवाका कुरा
नेपालबहस संवाददाता
असार १६, २०८१ आइतबार
एआईजी कि हबल्दार मेजर ?
असार १८, २०८१ मंगलबार
सभापति देउवासँग अध्यक्ष नेपालको भेट
असार १८, २०८१ मंगलबार
प्रधानमन्त्री प्रचण्डलाई भेट्न एमाले अध्यक्ष ओली बालुवाटारमा
असार १८, २०८१ मंगलबार
बागमतीसहित यी चार प्रदेशमा अति भारी वर्षाको सम्भावना
असार १९, २०८१ बुधबार
तपाईको आजको राशीफल कस्तो छ ?
असार १९, २०८१ बुधबार
नेदरल्याण्डस युरोकपको क्वाटरफाइनलमा
असार १९, २०८१ बुधबार
भारतमा धार्मिक सभामा भागदौड हुँदा १२० जनाभन्दा बढीको मृत्यु
असार १८, २०८१ मंगलबार
एकीकृत समाजवादीको महाधिवेशन बैठक बुधबार
असार १८, २०८१ मंगलबार
दाङमा खोलाले बगाउँदा एक महिलाको मृत्यु
असार १८, २०८१ मंगलबार