इदमा बलिउड नायक सलमान र अब्राहिमबिच भिडन्त
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_q7JcPhruJc.jpeg
)
नेपालबहस संवाददाता
चैत ४, २०७७ बुधबार २२:४२:१२
![](https://nepalbahas.prixacdn.net/media/albums/salman_yuPRHClNvZ.gif)
काठमाडौं । यो वर्षको इद पर्वमा नायक सलमान खान र अर्का नायक जोन अब्राहिमबिच कडा भिडन्त हुने भएको छ । सधैभरी बलिउडमा इद पर्वमा सलमान खानको चलचित्र रिलिज हुने गरेका छन् । तर, यसपटक भने नायक सलमान खानलाई अर्का नायक जोन अब्राहिमले कडा चुनौती दिएका छन् । जोनले अभिनय गरेको ‘सत्यमेव जयते २’ पनि इदमा नै रिलिज हुदै छ ।
यो चलचित्र मेको १३ तारिखबाट रिलिज हुदै छ । चलचित्रको सार्वजनिक नयाँ पोष्टरमा जोनलाई दोहोरो भूमिकामा देखाइएको छ । यसले दर्शकमा झनै उत्सुकता थपेको छ । यो चलचित्रलाई मिलाप मिलन जाभेरीले निर्देशन गरेका हुन् । यो चलचित्रको पहिलो सिरिजले पनि दर्शकको उल्लेख्य माया पाएको थियो ।
नायक सलमान खानको ‘राधे’लाई भने प्रभु देवाले निर्देशन गरेका हुन् । बक्स अफिसमा जोन र सलमानको भिडन्त रोचक हुने विश्वास गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविवाहपछि सोनाक्षीले भावुक नोट शेयर गर्दै सबैप्रति आभार व्यक्त गरिन्
असार १२, २०८१ बुधबार
मनाङमा रैथाने बालीको खेती हुँदै
असार ११, २०८१ मंगलबार
कमल हासनले दीपिका पादुकोणको बेबी करियरको भविष्यवाणी गर्दै के भने ?
असार १०, २०८१ सोमबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
नेपालबहस संवाददाता
असार ११, २०८१ मंगलबार
अन्तरिक्षबाट घरको छतमा टुक्रा खसेपछि नासाविरुद्ध मुद्धा दायर
नेपालबहस संवाददाता
असार १०, २०८१ सोमबार
भारतको सेमिफाइनल खेलमा वर्षा भयो भने के हुन्छ ?
नेपालबहस संवाददाता
असार १०, २०८१ सोमबार
सशस्त्र प्रहरीका एसपी र डीएसपी सरुवामा गृहमन्त्रीको मनलाग्दी
असार १२, २०८१ बुधबार
यी राशीमा ३ दिनपछि आर्थिक संकटको छायाँ पर्न सक्छ !
असार १२, २०८१ बुधबार
नेपाल आइडल विजेता करण परियारलाई प्रधानमन्त्रीले दिए बधाई, गितार उपहार
असार १२, २०८१ बुधबार
कलाकार संघले भन्यो- स्वस्तिमा-साम्राज्ञीको अभिव्यक्ति गैरजिम्मेवारपूर्ण
असार १२, २०८१ बुधबार
अब साउनदेखि सिंहदरबार प्रवेश गर्न 'इ–गेटपास'को व्यवस्था गरिने
असार १२, २०८१ बुधबार
ढल्केबर–इनरुवा प्रसारण लाइन सञ्चालन
असार १२, २०८१ बुधबार
देशका विभिन्न नदीमा पानीको बहाव बढ्दै, सतर्कता अपनाउन आग्रह
असार १२, २०८१ बुधबार
कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल
असार १२, २०८१ बुधबार