माल्दिभ्समा हट देखिएकी जानवी
नेपालबहस संवाददाता
चैत २७, २०७७ शुक्रबार २०:३०:२४
काठमाडौं । बिदा मनाउनका लागि माल्दिभ्स पुगेकी बलिउड नायिका जानवी कपुर हट अवतारमा देखिएकी छिन् । बिदा मनाउन पुगेकी जानवीले सामाजिक संजालमा माल्दिभ्समा रमाइलो गरेको तस्वीर शेयर गरेकी छिन् ।
जानवीले अस्ताउँदै गरेको सूर्यलाई पृष्ठभूमीमा पार्दै स्विमसुटमा तस्वीर शेयर गरेकी छिन् । जसमा, उनी निकै नै हट देखिएकी छिन् । बलिउड स्टारहरु बिदा मनाउनका लागि प्राय माल्दिभ्स पुग्ने गरेका छन् । उनीहरु कामको थकानबाट मुक्ती पाउनका लागि विदा मनाउन माल्दिभ्स पुग्छन् ।
जानवीले कपुर अभिनित चलचित्र ‘रुही’ यो बर्ष रिलिज भएको थियो । यो चलचित्रले बक्स अफिसमा औषत व्यापार गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफिल्म भूल भुलैया-३ को सस्पेन्सले भरिएको पोष्टर सार्वजनिक
असोज ९, २०८१ बुधबार
भारतबाट 'लापत्ता लेडिज' ओस्कारमा
असोज ७, २०८१ सोमबार
स्त्री-२ बन्यो ६०० करोड कमाई गर्ने बलिउडको दोस्रो फिल्म
असोज ७, २०८१ सोमबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार