बहिनी मुक्ताको निधनमा डा. शेखरद्धारा श्रद्धाञ्जली व्यक्त
नेपालबहस संवाददाता
बैशाख २६, २०७८ सोमबार ३:१२:२७
२६ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले बहिनी मुक्ता उपाध्यायको निधनमा शोक व्यक्त गरेका छन् ।
नेपाली कांग्रेसका पुराना नेता दिल बहादुर घर्तीकी पत्नि मुक्ता उपाध्यायको निधन प्रति डा. शेखरले अत्यन्तै दुःख र चिन्ता व्यक्त गरेका छन् ।
आफ्नो शोक शन्देसमा डा. शेखरले लखेका छन्ः- मेरो बहिनी एवं कांग्रेस नेता दिलबहादुर घर्तीको पत्नी मुक्ता उपाध्यायको निधनले स्तब्ध र मर्माहत बनाएको छ।
परिवारको सदस्य गुमाउनुको पिडा अत्यन्त दर्दनाक हुन्छ । डा. शेखर सामान्य कार्यकर्ताहरुको दुःख, पिडामा साथ र अवश्यकता अनुसार सहयोग गर्दै आएका छन् । डा. शेखरलाई एक पछि अर्को पारिवारिक शोक थपिईरहेको छ ।
नेपाली कांग्रेसको राजनैतिक आन्दोलनमा स्व.मुक्ता उपाध्यायको अत्यन्तै ठूलो साथ र सहयोग रहेको स्मरण गर्दै दुःखको यस घडिमा सम्पुर्ण परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्दै डा. शेखरले आफ्नो शोक शन्देसमा लेखेका छन्ः- शोकको यस दुःखद समयमा दिलबहादुरजी, भान्जा(भान्जि लगायत सम्पूर्ण परिवारमा हार्दिक समवेदना र स्व। बहिनी मुक्ताप्रती भावपुर्ण श्रद्धाञ्जली।
स्व. मुक्ता कृष्णप्रसाद कोइरालाको दोस्रो श्रीमती मोहन कुमारी कोइरालाको छोरी नलिनी उपाध्यायकी छोरी हुन् । उनी विगत लामो समयदेखि अस्वस्थ रहेकी थिइन् । उनको एक छोरा र एक छोरी छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रेम साधक होइन, बाधक हो !! ह्याप्पी भ्यालेन्टाइन !!
फागुन २, २०८० बुधबार
प्रदर्शनरत अभियन्ताहरू राजनीतिक स्वार्थले संवादमा आएनन् : मेयर शाह
असोज ८, २०८० सोमबार
नेम्वाङले ओलीलाई भनेका थिए, ‘संविधान जारी गर्नबाट रोकियो भने देश नै सकिन्छ’
भदौ २९, २०८० शुक्रबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
झापामा हुरीबतासले करोडौँको क्षति, विद्युत् आपूर्ति बन्द
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
जेठ १८, २०८१ शुक्रबार
बजेट सच्याउने निर्णय गराएर करका दरमाथि खेल्दै अर्थमन्त्री, 'टाइपिङ इरर' भएको बहाना
जेठ १८, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १८, २०८१ शुक्रबार
समयमै क्यासिनो नवीकरणको आवेदन नदिए इजाजतपत्र खारेज हुने
जेठ १८, २०८१ शुक्रबार
स्वास्थ्य क्षेत्रको समस्या समाधान गर्न मन्त्री यादवद्वारा समिति गठन
जेठ १८, २०८१ शुक्रबार
वाग्मती प्रदेशको नीति तथा कार्यक्रम स्वीकृत
जेठ १८, २०८१ शुक्रबार
अत्यधिक गर्मीले बर्दियाका विद्यालय थप ६ दिन बन्द
जेठ १८, २०८१ शुक्रबार
दुबईबाट फर्केर तरकारीखेती
जेठ १८, २०८१ शुक्रबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
जेठ १८, २०८१ शुक्रबार