१५ फाइनान्स कम्पनीः दोस्रो त्रैमासमा कुनले कति गरे मुनाफा ?
नेपालबहस संवाददाता
माघ १८, २०७८ मंगलबार १६:२०:११
१८ माघ, काठमाडौं । १५ फाइनान्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् । दोस्रो त्रैमासको वित्तीय विवरण गर्ने अधिकांश कम्पनीको मुनाफा घटेको छ ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा आइसिएफसि पाइनान्स, मञ्जुश्री फाइनान्स, श्री इन्भेष्टमेन्ट फाइनान्स, सेन्ट्रल फाइनान्स, पोखरा फाइनान्स, गुह्वेश्वरी फाइनान्स, प्रोग्रेशिभ फाइनान्स, गोर्खाज फाइनान्स र समृद्धि फाइनान्सले नाफा घटेको वित्तीय विवरण प्रकाशित गरेका छन्।
पुस मसान्तमा ९ वटा फाइनान्स कम्पनीले मुनाफा घटेको विवरण सार्वजानिक गरेका छन्। जसमा गोर्खाज फाइनान्सको नाफा सबैभन्दा धेरै ८८.६४ प्रतिशतले घटेको छ।
गत आर्थिक वर्षको दोस्रो त्रैमासमा घाटामा रहेका ३ फाइनान्स कम्पनी पनि यस वर्ष मुनाफामा पुगेका छन्। गत वर्ष घाटामा देखिएका बेष्ट फाइनान्स, जानकी फाइनान्स र नेपाल फाइनान्स मुनाफामा पुगेका हुन्।
गत आर्थिक वर्षमा फाइनान्स कम्पनीहरुको नाफा उच्च दरले बढेको भए पनि चालु आर्थिक वर्षमा भने खस्कदै गएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतेस्रो त्रैमाससम्म आइपुग्दा मेरो माइक्रोफाइनान्सको खुद नाफा बढ्यो
बैशाख २०, २०८१ बिहिबार
गोर्खाज फाइनान्सको साधारणसभा २ चैतमा, मुख्य एजेण्डा के हो ?
फागुन २८, २०८० सोमबार
गोर्खाज फाइनान्सको चैत २ गते बस्दैछ साधारणसभा
फागुन २२, २०८० मंगलबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
गोदावरीको हाटखोली आन्तरिक पर्यटकको रोजाइमा
जेठ ७, २०८१ सोमबार
कांग्रेससहित विपक्षी दलहरुले गरे संसद अवरोध, १५ मिनेटका लागि बैठक स्थगित
जेठ ७, २०८१ सोमबार
सुनको मूल्य तोलामा नौ सयले बढ्यो, चाँदीको कति ?
जेठ ७, २०८१ सोमबार
चर्चित कथा वाचक साइग्रेसको कथा 'अधुरो प्रेम'मा चलचित्र बन्दै
जेठ ७, २०८१ सोमबार
प्रदीप खड्का : रोमान्टिक हिरोबाट ‘पुजार सार्की’को मैतबहादुरसम्म
जेठ ७, २०८१ सोमबार
विष्णुमती नदीमा पानीको सतह बढ्यो
जेठ ७, २०८१ सोमबार