गोर्खाज फाइनान्सको सीईओमा सन्तोष कुमार घिमिरे नियुक्त
नेपालबहस संवाददाता
माघ २०, २०७८ बिहिबार १९:५८:५५
२० माघ, काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडले प्रमुख कार्यकारी अधिकृत ‘सीईओ मा सन्तोष कुमार घिमिरेलाई नियुक्त गरेको छ ।
कम्पनीको माघ १८ गते बसेको सञ्चालक समितिको बैठकले माघ १९ गतेदेखि लागू हुने गरी आगामी ४ वर्ष सम्मका लागि प्रमुख कार्यकारी अधिकृतमा सन्तोष कुमार घिमिरेलाई नियुक्त गरेको नेप्से मार्फत जानकारी गराएको हो ।
त्यसैगरी, कम्पनीको सञ्चालक समितीमा रित्त रहेको संस्थापक शेयरधनीको तर्फबाट कल्पना खापुङ र सर्वसाधारण तर्फबाट नीलम बोहरालाई नियुक्त गरेको छ ।
त्यसैगरी, रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा सागर शर्मालाई एक कार्यकालको लागि नियुक्त गरेको कम्पनीले नेप्से मार्फत जानकारी गराएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतेस्रो त्रैमाससम्म आइपुग्दा मेरो माइक्रोफाइनान्सको खुद नाफा बढ्यो
बैशाख २०, २०८१ बिहिबार
गोर्खाज फाइनान्सको साधारणसभा २ चैतमा, मुख्य एजेण्डा के हो ?
फागुन २८, २०८० सोमबार
गोर्खाज फाइनान्सको चैत २ गते बस्दैछ साधारणसभा
फागुन २२, २०८० मंगलबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
कांग्रेस संसदीय दलको बैठक बस्दै
जेठ ७, २०८१ सोमबार
आइपिएलको प्लेअफको समीकरण पुरा, पहिलो क्वालिफायरमा कोलकोता र सनराइजर्स खेल्ने
जेठ ७, २०८१ सोमबार
प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यसूची
जेठ ७, २०८१ सोमबार
मानसरोवर यात्राः रसुवागढी नाकामा बढ्याे चहलपहल
जेठ ७, २०८१ सोमबार
म्यानचेस्टर सिटीले जित्यो प्रिमियर लिगको उपाधि
जेठ ७, २०८१ सोमबार