बालकोनीबाट जिराफसँग खाना ‘सेयर’ गरेको भाइरल भिडियोमा के छ ?
नेपालबहस संवाददाता
बैशाख २१, २०७९ बुधबार २०:५०:९
२१ बैशाख, नैरोवी । पछिल्लो समय सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भइरहेको छ जसमा एउटी महिलाले बालकोनीबाट तीन जिराफसँग खाना ‘सेयर’ गरेको देखिन्छिन् । ट्विटरमा गरिएको पोष्टअनुसार त्यो ठाउँ नैरोवीको जिराफ मनोर नामक होटल हो ।
‘जिराफहरूसँग बिहानको खाजा सेयर गर्दै’, बुइटेनजिबाइडेनले सेयर गरेको पोस्टमा लेखिएको छ । भिडियोलाई ट्वीटरमा २१ हजारले लाइक गर्नुका साथै ३ लाखभन्दा बढीले हेरिसकेका छन् ।
भिडियोलाई मानिसहरूले प्रशंसा गरेका छन् । ‘म ६ वर्षअघि जिराफ मनोर गएको थिएँ ! त्यहाँ आगन्तुकहरूले जिराफहरूलाई खुवाउन एक प्रकारको भाँडा उपलब्ध हुन्छ । जिराफलाई बिहान र दिउँसो खुवाउने मौका पाउनुहुन्छ’, एक प्रयोगकर्ताले ट्वीट गरे ।
विशिष्ट लुक र अनौठो उपस्थितिका कारण मानिसहरूले सामाजिक सञ्जालमा जिराफको भिडियोहरू हेर्न मन पराउँछन् । ‘संसारमा यति धेरै संकटबीच तपाइँको जनावरको विशेषताले कसैको जीवन शान्त बनाउँछ’, एक प्रयोगकर्ताले टिप्पणी गरे ।
‘ओएमजी मलाई मन पर्याे ’, अर्का तेस्रा प्रयोगकर्ता टिप्पणी गर्छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपत्याउनुहुन्छ ? चराको प्वाँख २८ हजार डलरमा बिक्यो !
जेठ १०, २०८१ बिहिबार
सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन
बैशाख ३१, २०८१ सोमबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
नेपालबहस संवाददाता
जेठ १८, २०८१ शुक्रबार
झापामा हुरीबतासले करोडौँको क्षति, विद्युत् आपूर्ति बन्द
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
जेठ १८, २०८१ शुक्रबार
यस्ता छन् मन्त्रिपरिषद् बैठकका २६ निर्णय ( हेर्नुस सुचिसहित )
जेठ १८, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १९, २०८१ शनिबार
यमनमा घातक आक्रमणपछि हुथी समुहद्वारा अमेरिकी जहाजमा आक्रमण
जेठ १९, २०८१ शनिबार
च्याम्पियन्स लिग फाइनल : उपाधिका लागि रियल म्याड्रिड र डोर्टमण्ड भिड्दै
जेठ १९, २०८१ शनिबार
शल्यक्रिया गर्न पालो कुर्नुपर्ने समस्या अन्त्य गरिने
जेठ १९, २०८१ शनिबार
क्यामरा आकृतिको भवन
जेठ १९, २०८१ शनिबार
नेपालगञ्जका विद्यालयमा गर्मी बिदा बढाइयो
जेठ १९, २०८१ शनिबार