ब्लाइन्ड डेट सिजन २ आज साँझबाट प्रशारण हुँदै
नेपालबहस संवाददाता
जेठ २०, २०७९ शुक्रबार २०:१३:२८
२० जेठ, काठमाडौं । आज साझ ६ बजे ब्लाइन्ड डेट नेपाल सिजन-२ (दुई) को पहिलो एपिसोड प्रसारण हुदैँछ । ब्लाइन्ड डेट नेपाल सिजन १ का प्रतियोगी र सिजन २ का समेत प्रतियोगी रहेका देवेन्द्र पाण्डेकाे समाजिक संञ्जालका अनुसार जानकारी गराइन्छ । ब्लाइन्ड डेट नेपाल रोशन दाहालद्वारा निर्देशित र सुपरहिट सिनेमा नेपालद्वारा निर्मित डेटिङ रियालिटी शो हो ।
ब्लाइन्ड डेट नेपाल सिजन २ हिमालयन टिभी र युट्युब च्यानलमा प्रशारण हुनेछ । के ब्लाइन्ड डेट नेपाल सिजन १ जस्तै जनमाझमा यो सिजनले पनि त्यतिकै माया र चर्चा पाउला त यो त हर्न बांकी नै छ । सिलु पोखरेल र किरण खाती गोल्डी पहिलो सिजनबाट विजेता भएर बिहे समेत गरेका थिए ।
ब्लाइन्ड डेटको अघिल्लो सिजनले सामाजिक संजालमा निकै चर्चा बटुलेको थियो । द ब्लाइन्ड डेट रियालिटी शोको पहिलो सिजन निकै सफल भएको र केही महिना अघि नै समाप्त भएको थियो । ब्लाइन्ड डेट नेपाल सिजन २ मा ५ केटा र ५ केटी गरी १० जना प्रतियोगी छनोट गरिसकेकाे छन् । जो आफ्नो माया पाउन एकअर्कालाई डेट गर्ने छन् ।
ब्लाइन्ड डेट नेपालको अवधारणा
जीवन साथी छनोट गर्नको लागि अज्ञात युवा पुरुष र महिलाहरूलाई कार्यक्रममा ल्याउने अवधारणा नयाँ होइन, र यो पहिले नै भारत, संयुक्त राज्य अमेरिका, यूके र अन्य देशहरूमा लोकप्रिय रियालिटी शो हो ।
ब्लाइन्ड डेट नेपाल सिजन २ कास्ट (प्रतियोगीहरूको नाम)
देवेन्द्र पाण्डे
भद्री भट्टराई
सरिन देवकोटा
बबी गौतम
रजिना खतिवडा
मोनी यादव
आरती लामा
जीवन पोखरेल
सुदितराज आचार्य
रविया नगरकोटी
हेर्नका लागी तलको लिंक क्लिक गर्नुहोस :
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
नेपालबहस संवाददाता
असार ११, २०८१ मंगलबार
अन्तरिक्षबाट घरको छतमा टुक्रा खसेपछि नासाविरुद्ध मुद्धा दायर
नेपालबहस संवाददाता
असार १०, २०८१ सोमबार
भारतको सेमिफाइनल खेलमा वर्षा भयो भने के हुन्छ ?
नेपालबहस संवाददाता
असार १०, २०८१ सोमबार
सशस्त्र प्रहरीका एसपी र डीएसपी सरुवामा गृहमन्त्रीको मनलाग्दी
असार १२, २०८१ बुधबार
नेपाल आइडल विजेता करण परियारलाई प्रधानमन्त्रीले दिए बधाई, गितार उपहार
असार १२, २०८१ बुधबार
देशभर मनसुनी वायुको प्रभाव : आज यी ठाउँहरुमा भारी वर्षा हुने
असार १२, २०८१ बुधबार
बाढी पसेर बन्द भएको विराटनगर विमानस्थल खुल्यो
असार १२, २०८१ बुधबार
सिटिजन्स बैंकद्वारा भुकम्पबाट क्षतिग्रस्त बझाङको विद्यालयलाई एक लाख सहयोग प्रदान
असार १२, २०८१ बुधबार
रास्वपाको भविष्य छैन, दुर्घटना उन्मुख छः महामन्त्री मुकुल
असार १२, २०८१ बुधबार
सिटिजन्स बैंकका ग्राहकलाई सितल चौतारीमा विशेष छुट
असार १२, २०८१ बुधबार
प्रदेशको बजेट, उठाउनै नसक्ने आन्तरिक ऋण !
असार १२, २०८१ बुधबार