सांस्कृतिक कला विकास समूहबाट ३३ जना स्रष्टा सम्मानित
नेपालबहस संवाददाता
कात्तिक २०, २०७९ आइतबार १७:४५:४३
२० कात्तिक, काठमाडौं । सांस्कृतिक कला विकास समूह नेपालले ३३ जना स्रष्टालाई सम्मान गरेको छ । समाजसेवी भद्रकुमारी घलेको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा समाजमा विभिन्न क्षेत्रबाट टेवा पुर्याएका व्यक्तित्वहरुलाई सम्मानका साथै विभूषण पनि गरियाे ।
विविध सांस्कृतिक एवं सम्मान समारोह २०७९ नाम दिइएको कार्यक्रममा सम्मानित हुनेहरूमा वरिष्ठ आर्युर्वेद विशेषज्ञ तथा समाजसेवी मृगेन्द्र श्रेष्ठ, बरिष्ठ नृत्य निर्देशक अच्युत घिमिरे, गायिका बबिता मानन्धर, ब्यूटिसियन तथा महिला उद्यमी विद्या श्रेष्ठ, माओवादी नेता छबिन्द्रराज कँडेल, व्यवसायी चन्द्र काम्बाङ्ग, अम्बला हर्बल प्रालिका अध्यक्ष धनबहादुर लामा, संगीतकर्मी दुर्गा खतिवडा, जनमत पार्टीका नेता गोविन्द नेपाल, नृत्य निर्देशक कमल राई रहेका छन् ।
यस्तै, इन्जिनियर तथा काठमाडौं क्षेत्र नं. १ का प्रतिनिधि तथा उम्मेदवार हरेन्द्र चौधरी, बौद्ध दर्शन एवंं नेपाली आदिवासी जनजाति महासंघ रसुवाका अध्यक्ष ल्हाक्पा तामाङ, उद्योगपति तथा समाजसेवी लेखबहादुर श्रेष्ठ, ब्यूटिसियन, महिला उद्यमी तथा समाजसेवी लिना सुवेदी, वरिष्ठ महिला उद्यमी, तथा नेपाली कांग्रेस जिल्ला सदस्य मञ्जु खत्री, औषधि विशेषज्ञ तथा समाजसेवी मनोज बस्नेत, कलाकार मोहन निरौला, व्यवसायी तथा समाजसेवी नारायणप्रसाद गौतम, राजनीतिज्ञ ओमप्रकाश शर्मा, जनमत पार्टीका प्रकाश सुवेदी, खबरपाटी डटकमका सम्पादक प्रेमबहादुर कार्की, महिला अभियानकर्ता रजनी मल्ली, गायक, संगीतकार तथा रचनाकार राजेश एकल, भुदेव नेट जाली उद्योग झापाका प्रबन्धक रामप्रसाद पोखरेल छन् ।
यस्तै, महिला सशक्तिकरण अभियानकर्ता रिता अर्याल, थ्रीडी किताब निर्माण कम्पनी रुपक क्रियशन प्रालि बुद्ध शान्त पार्क निर्माण समिति तथा प्रेमध्वज प्रधान फाउण्डेशनका अध्यक्ष शान्तबहादुर शाक्य, उद्योगपति शेष नारायण श्रेष्ठ, माओवादी केन्द्र प्रदेश १ सदस्य श्रीप्रसाद राई, कांग्रेस नेतृ सिर्जना सिंह, वी लभ यू फाउण्डेसन रेकर्डिङ स्टुडियो ए लेभल रहेका छन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपक्षेत्रीय सहयोगका अवसर र चुनौतीबारे छलफल
जेठ ९, २०८१ बुधबार
न्यायोचित ढङ्गबाट कार्यसम्पादन गर्ने लेखापरीक्षक राष्ट्रका आर्थिक पहरेदार : राष्ट्रपति पौडेल
बैशाख २७, २०८१ बिहिबार
पत्रकार महासंघको २७ औँ महाअधिवेशन काठमाडौंमा जारी
बैशाख २१, २०८१ शुक्रबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
नेपालबहस संवाददाता
जेठ १८, २०८१ शुक्रबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
जेठ १८, २०८१ शुक्रबार
बजेट सच्याउने निर्णय गराएर करका दरमाथि खेल्दै अर्थमन्त्री, 'टाइपिङ इरर' भएको बहाना
जेठ १८, २०८१ शुक्रबार
गृहमन्त्रीको नजरः सुन तस्करीमा संलग्न निजामतिलाई काखा, प्रहरीलाई पाखा
जेठ १८, २०८१ शुक्रबार
टी-२० विश्वकप: कुन देशले कति पटक जिते ?
जेठ १९, २०८१ शनिबार
कस्तो छ आजको मौसम पुर्वानुमान ?
जेठ १९, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १९, २०८१ शनिबार
समयमै क्यासिनो नवीकरणको आवेदन नदिए इजाजतपत्र खारेज हुने
जेठ १८, २०८१ शुक्रबार
स्वास्थ्य क्षेत्रको समस्या समाधान गर्न मन्त्री यादवद्वारा समिति गठन
जेठ १८, २०८१ शुक्रबार
वाग्मती प्रदेशको नीति तथा कार्यक्रम स्वीकृत
जेठ १८, २०८१ शुक्रबार