कर्मचारीलाई अनुदान दिन गाउँपालिकाले बनायो कार्यविधि
नेपालबहस संवाददाता
माघ १६, २०७९ सोमबार १८:१४:३९
१५ माघ, मन्थली । यहाँको लिखु तामाकोसी गाउँपालिकाले कार्यविधि तय गरेको छ । पालिकाको १०औं गाउँसभाले गाउँ कार्यपालिकाबाट पारित भएका ९ वटा कार्यविधि पारित गरेको हो । गाउँसभाको बैठक गाउँपालिकाका अध्यक्ष केशव महतको अध्यक्षतामा बसेको बसेको थियो ।
उनका अनुसार शैक्षिक व्यवस्थापन कार्यविधि २०७९, एम्बुलेन्स सेवा सञ्चालन कार्यविधि २०७९, जलस्रोत तथा मुहान दर्ता सम्बन्धी कार्यविधि २०७९, विद्यालय भौतिक पूर्वाकार कार्यक्रम सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०७९ पारित गरेको गाउँपालिकाका प्रवक्ता कैशाल दर्लामीले जानकारी दिए ।
यस्तै,, शैक्षिक छात्रवृत्ति वितरण कार्यविधि २०७९,राष्ट्र सेवक तथा कर्मचारी व्यवस्थापन अनुदानसम्बन्धी कार्यविधि २०७९, विकास समिति गठन तथा क्रियाकलाप सम्बन्धी कार्यविधि २०७९ पारित भएको प्रवक्त दर्लामीले बताए ।
कर्मचारीलाई अनुदान दिनेसम्बन्धी कार्यविधिको भने विरोध सुरु भएको छ । जनताको करबाट तलब भत्ता खाइरहेका राष्ट्रसेवक कर्मचारीलाई जनताको करबाट थप सुविधा पुग्ने गरी कार्यविधि बनाएको भन्दै विरोध सुरु भएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्थानीय तहको उपनिर्वाचनका लागि दल दर्ता आजदेखि
असोज १०, २०८१ बिहिबार
स्थानीय तहको उपनिर्वाचनका लागि दल दर्ता गर्न निर्वाचन आयोगको आग्रह
असोज ९, २०८१ बुधबार
गोरखाको अजिरकोटमा कमसल ब्राण्डका बाह्य अल्कोहलिक पदार्थ बिक्रीमा रोक
असोज ९, २०८१ बुधबार
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
क्यानडाविरुद्ध नेपालले टस जित्यो
असोज १२, २०८१ शनिबार
विपद् अपडेट : देशभर बाढी, पहिरो र डुबानबाट ८७ जनाको मृत्यु, ७२ बेपत्ता
असोज १२, २०८१ शनिबार
आपत्कालीन उपचारका लागि चौबिसै घण्टा तयार रहन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
असोज १२, २०८१ शनिबार
झ्याप्ले खोलामा पहिरोले पुरिएका २ सवारी साधनबाट १४ शव निकायो
असोज १२, २०८१ शनिबार
काठमाडौं उपत्यकामा वर्षाको ‘रेकर्ड ब्रेक’
असोज १२, २०८१ शनिबार