प्रहरीको विशेष अप्रेशन : अबैध हतियारसहित चार जना फन्दामा
इन्द्र रिजाल
फागुन २२, २०७५ बुधबार २१:४५:१४
कास्की। अबैध हतियारसहित चार जना ब्यक्ति कास्की प्रहरीको फन्दामा परेका छन् । कास्की प्रहरी प्रमुख प्रहरी उपरिक्षक ओम रानाका अनुसार कास्की प्रहरीको विशेष अप्रेशन अभियान अन्तर्गत ५ थान हतियार सहित ४ ब्यक्ति पक्राउ परेका हुन ।
कास्की रुपा गाउपालिका बडा नं ७ तालवेसी तथा सौर्यवासका बिभिन्न स्थानहरुमा अबैध रुपमा हातहतियार लुकाई छिपाई राखेको छ भन्ने गोप्य सुचनाको आधारमा यस जिल्ला प्रहरी कार्यालय कास्की तथा ईलाका प्रहरी कार्यालय शिशुवा कास्कीबाट सयुक्त रुपमा खटिएको विशेष प्रहरी टोलीले ५ थान हतियार सहित ४ जनालाई पक्राउ गरेको प्रहरी निरीक्षक गणेश सुवेदीले जानकारी दिए ।
पक्राउ परेकाहरु मध्य जिल्ला कास्की रुपा गा।पा७ घर भई हाल पोखरा मनपा ३० शिशुवा वस्ने बर्ष ५५ को नारायण बहादुर गरुङबाट २२ बोर राईफल लेन्स सहित थान १, जिल्ला कास्की रुपा गाउपालिका बडा नं ७ तालवेशी बस्ने बर्ष ४८ को दिल बहादुर गुरुङबाट १२ बोर राईफल सर्ट गन थान, जिल्ला कास्की रुपा गाउपालिका ७ तिलखोरिया बस्ने बर्ष ४५ को सुरेश गुरुङ बाट भरुवा बन्दुक थान, जिल्ला कास्की रुपा गाउपालिका बडा नं ७ तिलखोरीया बस्ने बर्ष ५४ को मन बहादुर थापा मगरबाट भरुवा बन्दुक थान १ बरामद गरिएको छ ।
पक्राउ परेका सबैलाई म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भईरहेको एसपी रानाले बताए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपचाडपर्व लक्षित दुर्घटना न्युनिकरण विशेष अभियानको सुरुवात
असोज ११, २०८१ शुक्रबार
नागरिकको सुरक्षालाई पहिलो प्राथमिकामा राखेर काम गर्न डिआइजी आचार्यको निर्देशन
असोज ९, २०८१ बुधबार
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
क्यानडाविरुद्ध नेपालले टस जित्यो
असोज १२, २०८१ शनिबार
विपद् अपडेट : देशभर बाढी, पहिरो र डुबानबाट ८७ जनाको मृत्यु, ७२ बेपत्ता
असोज १२, २०८१ शनिबार
आपत्कालीन उपचारका लागि चौबिसै घण्टा तयार रहन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
असोज १२, २०८१ शनिबार
झ्याप्ले खोलामा पहिरोले पुरिएका २ सवारी साधनबाट १४ शव निकायो
असोज १२, २०८१ शनिबार
काठमाडौं उपत्यकामा वर्षाको ‘रेकर्ड ब्रेक’
असोज १२, २०८१ शनिबार