‘लालुमै’ गीतले ५० लाख दर्शकको मन जित्न सफल [ भिडियोसहित ]
इन्द्र रिजाल
फागुन २९, २०७५ बुधबार १५:३१:११
काठमाडौं । लोकप्रिय सर्जक शिव हमालको पछिल्लो गीत ‘लालुमै’ लाेकदाेहाेरी गीतले आक्रामक भ्युज बनाउदै सबैको मन मुटुमा बस्न सफल भएको छ । गीत सार्वजनिक भएको एक महिनाको अवधिमा ५० लाख भन्दा धेरै पटक युट्युबमा हेरिएको छ।
शिव हमालको लय तथा शब्द साथै सन्दिप न्यौपाने र विष्णु माझीको आवाज रहेको गीतमा प्रकाश भट्टको निर्देशन रहेको छ ।
एकदर्जन भन्दा धेरै कलाकारहरुलाई नेपाली गीत संगीतमा स्थापित गर्न महत्वपुर्ण भुमिका खेल्ने लोकदोहोरीका कुशल सर्जक शिव हमालको अत्यन्तै मार्मिक र मौलिक नयाँ गीत १३ फेब्रुवरीको दिन सार्वजनिक भएकाे थियो ।
भिडियोमा गायक न्यौपाने र मोडल सृष्टि खड्काले अभिनय गरेका थिए । भिडियोमा राजेश घिमिरेको छायाँकन ,पुष्पा बर्माको ड्रेस , सृष्टि थापा मगर र रोशन भुसालको मेकअप र विष्णु शर्माको सम्पादन रहेको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपम्यूजिकल पोइट्री ‘कालो प्रकाश’ सार्वजनिक
जेठ ११, २०८१ शुक्रबार
फिल्म ‘दान्भी’को पहिलो गीत ‘मायामा पूजा र कुन्साङको रोमान्स
जेठ ६, २०८१ आइतबार
'पुजार सार्की'को तेस्रो गीत 'जाऊँ माया' सार्वजनिक
जेठ १, २०८१ मंगलबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
के हो गृहमन्त्री लामिछानेको महिनावारी फण्डा ?
नेपालबहस संवाददाता
जेठ १५, २०८१ मंगलबार
विकल पौडेललाई थुनामा पठाउने अदालतको आदेश
जेठ १६, २०८१ बुधबार
हाजिरी जमानीमा छुटे कैलाश सिरोहिया
जेठ १६, २०८१ बुधबार
नेप्सेको ओरालो यात्रा जारी, चार अर्ब २१ करोडभन्दा बढीको कारोबार
जेठ १७, २०८१ बिहिबार
एक महिनादेखि खानेपानीको अभाव : होटल व्यवसायी मर्कामा
जेठ १७, २०८१ बिहिबार
काठमाडौं उपत्यकाको तापक्रम ३३ डिग्री पुग्यो
जेठ १७, २०८१ बिहिबार
सादा पोसाकका प्रहरी हो भन्दै लुटपाट गर्ने व्यक्ति पक्राउ
जेठ १७, २०८१ बिहिबार
सिनामङ्गल क्षेत्रमा कालोपत्र गरिँदै
जेठ १७, २०८१ बिहिबार
अत्यधिक गर्मीले बाँकेमा खोप अभियान प्रभावित
जेठ १७, २०८१ बिहिबार