हावाहुरी प्रभावितलाई वितरण गरिने राहतमा एकद्वार प्रणाली लागू
इन्द्र रिजाल
चैत २२, २०७५ शुक्रबार १८:५७:३४
काठमाडौं । जिल्ला प्रशासन कार्यालय बाराले हावाहुरी प्रभावितलाई वितरण गरिने राहतमा एकद्वार प्रणाली लागू गरेको छ । जिल्लास्थित विपद् व्यवस्थापन समितिले राहत वितरणकार्य प्रभावकारी नभएको जनाएपछि एकद्वार प्रणाली लागू गरिएको हो ।
राहत लिएर पुग्नेहरुले सडकनजिक र पायकपर्ने ठाउँमामात्र राहत वितरण गरेको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय बाराले एकद्वार प्रणाली लागू गरेको हो । राहत वितरण गर्न आउनेहरुलाई जिल्ला प्रशासन कार्यालय मार्फत् स्थान तोकेरै राहत वितरणका लागि पठाउन सुरु गरिएको छ ।
देशका विभिन्न भागबाट राहत सामग्री लिएर आएकाहरुलाई सहयोग सामग्रीको विवरणसहित आवश्यक भएका स्थानमा पठाइएको जिल्ला प्रशासन कार्यालय बाराका सहायक प्रमुख जिल्ला अधिकारी मुरारी कार्कीले जानकारी दिए ।
राहत नपुगेका प्रभावित क्षेत्रमा अस्थायी शिविर खडा गरी प्रशासनले नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको सहयोगमा एकद्वार प्रणालीमार्फत् वितरण गर्न थालेको हो ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपबर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
जेठ ५, २०८१ शनिबार
लागुऔषधको कुलतबाट विद्यार्थी जोगाउन अभियान
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार