ह्याम्स अस्पतालमा एयरनेस्टीको हेलिकप्टर दुर्घटना
नेपालबहस संवाददाता
चैत २५, २०७९ शनिबार १५:३०:१५
२५ चैत, काठमाडौं । काठमाडौंको ह्याम्स अस्पतालमा एयरनेस्टीको हेलिकप्टर दुर्घटना भएको छ । शनिबार दिउँसो २ बजे धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा बिरामी पुर्याएर फर्कने क्रममा एयर डाइनास्टीको हेलिकोप्टरको पछाडिको पुच्छरको पंखा खुस्किएको हो ।
अस्पतालमा बिरामी पुर्याएर फर्कने क्रममा एयर डाइनास्टीको ९ एनएजेडी हेलिकोप्टर दुर्घटना हुँदा सामान्य क्षति पुगेको छ । हेलिकप्टरको पंखा नजिकैको घरको छानामा खसेको प्रत्यक्षदर्शीले बताएका छन् ।
घटनामा मानवीय क्षति भने नभएको बताइएको छ । अहिले उक्त हेलिकोप्टर अस्पतालको हेलिप्याडमै रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरौतहटमा दुई जनाको शव फेला, एक बेपत्ता
असार २४, २०८१ सोमबार
जानकीनगरमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु
असार २३, २०८१ आइतबार
मनसुनजन्य विपद्बाट २८ जनाले ज्यान गुमाए, २५ घाइते
असार २१, २०८१ शुक्रबार
एमालेमा अर्थमन्त्री भेटिएन, गृह मन्त्रालय नलिन कांग्रेसमा दवाव
नेपालबहस संवाददाता
असार २४, २०८१ सोमबार
एमालेमा अर्थमन्त्री भेटिएन, गृह मन्त्रालय नलिन कांग्रेसमा दवाव
असार २४, २०८१ सोमबार
आइओएफद्वारा लगातार ४० प्यालेस्टिनीको हत्या
असार २४, २०८१ सोमबार
बागलुङमा पहिलाे पटक भेटियो कालाजार
असार २४, २०८१ सोमबार
सुदूरपश्चिममा बाढी, डुबान र पहिरोमा परी ५ जनाको मृत्यु, २ बेपत्ता
असार २४, २०८१ सोमबार
बाढीपहिरोले १९ राजमार्ग अवरुद्ध, १४ वटा सडकखण्ड एकतर्फी सञ्चालनमा
असार २४, २०८१ सोमबार
बेनी–जोमसोम सडक चार दिनपछि सञ्चालन
असार २४, २०८१ सोमबार
उद्योग वाणिज्य महासंघको अध्यक्ष अब प्रत्यक्ष निर्वाचित हुने
असार २४, २०८१ सोमबार