दुर्घटनाग्रस्त हेलिकप्टरका पाइलट सकुशल फेला
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
चैत २६, २०७९ आइतबार १३:४१:२४
![](https://nepalbahas.prixacdn.net/media/albums/air_eveerest_YN4a2TdNdD_GUFUmGUJOw.jpg)
२६ चैत, काठमाडौं । इटालियन बेसक्याम्पका लागि आइतबार बिहान ११ देखि हराइरहेको हेलि एभरेष्टको हेलिकप्टर दुर्घटनाग्रष्त अवस्थामा फेला परेको छ । उक्त दरर्घटनाका पाइलट भने जीवित फेला परेका छन् ।
धौलागिरि बेसक्याम्पमा सामान पुर्याउन उडेको हेलिएयरको एनएन-एएनबी (एएस-३५०) हेलिकप्टर आकस्मिक अवतरणका क्रममा दुर्घटना भएकाे प्राधिकरणले जनाएको छ। हेलिकप्टर बिहान ११ बजेर १ मिनेट जाँदा सम्पर्कविहीन भएको थियो ।
हेलिकप्टरको खोजीमा उडेको एयर डाइनेस्टीको विमानले उक्त हेलिकप्टरलाई धौलागिरि बेसक्याम्पमा पल्टिरहेको अवस्थामा दुर्घटनाग्रष्त रहेको परेको त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यालयले जनाएको छ ।
उडानका बेला हेलिकप्टरमा पाइलट प्रिया अधिकारी मात्र रहेको र उनी सकुशल अवस्थामा फेला परेकी छन् ।हेलिकप्टर ठाेक्किएर पल्टिएकाे अवतरणका क्रममा हुनसक्ने अनुमान गरिएको छ ।
पाइलटलाई अर्को हेलिकप्टरद्वारा उद्धार गरेर काठमाडौंतर्फ ल्याइँदै गरिएकाे प्राधिकरणले जनाएकाे छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउद्योग वाणिज्य महासंघको अध्यक्ष अब प्रत्यक्ष निर्वाचित हुने
असार २४, २०८१ सोमबार
सप्तकोशीमा पानीको बहाव घट्यो
असार २४, २०८१ सोमबार
एमालेमा अर्थमन्त्री भेटिएन, गृह मन्त्रालय नलिन कांग्रेसमा दवाव
नेपालबहस संवाददाता
असार २४, २०८१ सोमबार
एमालेमा अर्थमन्त्री भेटिएन, गृह मन्त्रालय नलिन कांग्रेसमा दवाव
असार २४, २०८१ सोमबार
आइओएफद्वारा लगातार ४० प्यालेस्टिनीको हत्या
असार २४, २०८१ सोमबार
बागलुङमा पहिलाे पटक भेटियो कालाजार
असार २४, २०८१ सोमबार
सुदूरपश्चिममा बाढी, डुबान र पहिरोमा परी ५ जनाको मृत्यु, २ बेपत्ता
असार २४, २०८१ सोमबार
बाढीपहिरोले १९ राजमार्ग अवरुद्ध, १४ वटा सडकखण्ड एकतर्फी सञ्चालनमा
असार २४, २०८१ सोमबार
बेनी–जोमसोम सडक चार दिनपछि सञ्चालन
असार २४, २०८१ सोमबार
उद्योग वाणिज्य महासंघको अध्यक्ष अब प्रत्यक्ष निर्वाचित हुने
असार २४, २०८१ सोमबार