आमाको मुख हेर्ने दिन स्माइल अफर
नेपालबहस संवाददाता
बैशाख १, २०८० शुक्रबार १६:५४:७
१ वैशाख, काठमाडौं । आइएमएस लिटिल स्माइलले नयाँ वर्षको अवसरमा आफ्ना ग्राहकहरुका लागि “नयाँ बर्षमा स्माइल अफर ल्याएको छ । नेपालको पहिलो र प्रिमियम बेबी र किड्स मल्टी ब्रान्ड शोरूमले नयाँ वर्ष र आमाको मुख हेर्ने दिनको अवसरमा “नयाँ बर्षमा स्माइल ” अफर ल्याएको हो ।
आइएमएस लिटिल स्माइलले Dr. Brown's, Crane, Crane Baby, Parakito, BBLuv, Himalaya Baby र अन्य धेरै अन्तर्राष्ट्रिय र राष्ट्रिय बेबी ब्रान्डहरमा २० प्रतिशतसम्म छुट उपलब्ध गराउदै छ ।
यस अन्तरालमा ग्राहकहरुले शोप्पिंग गरि ३ जना भाग्यशाली ग्राहकहरुले मिस नेपाल र सेलिब्रेटी मोम जेनिशा मोक्तानसँग Aqua By Karma ma Lunch गर्ने मौका पाउने छन् । साथै, २ जना भाग्यशाली ग्राहकहरूले इन्स्टाग्राम र फेसबुक मार्फत गिफ्ट कार्डहरू जित्न सक्ने आइएमएस लिटिल स्माइलले जनाएको छ ।
नेपालको पहिलो र प्रिमियम बेबी र किड्स मल्टी ब्रान्ड शोरूम, आई।म।स लिटल स्माइल्स दरबारमार्ग स्थित १ दरबार मल र कमलपोखरी स्थित सिटी सेन्टरमा अवस्थित छ । ग्राहकहरूले स्माट डोको मार्फत अनलाइन खरिदी गरि यो अफर को लाभ उठाउन सक्ने आइएमएस लिटिल स्माइलले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफोन पोइन्टस् र इसेवाबीच साझेदारी, रिवार्ड लोयल्टी कार्यक्रममा सहकार्य गर्ने
माघ ४, २०८० बिहिबार
एफवान सफ्ट ग्रुप द्वारा "फोनपोईन्ट्स" नामक नयाँ कम्पनीको सुरुवात
पुष २६, २०८० बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
इरानी राष्ट्रपति चढेको हेलीकप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला
जेठ ७, २०८१ सोमबार
काठमाडौंमा सुन लुटपाट गर्ने दुई जना पक्राउ
जेठ ७, २०८१ सोमबार
सभामुख घिमिरेले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक
जेठ ७, २०८१ सोमबार
आठ खर्ब ५३ अर्ब लागतका विभिन्न आयोजना अगाडि बढाउँदै विद्युत् उत्पादन कम्पनी
जेठ ७, २०८१ सोमबार