प्रतिनिधिसभाको बैठक वैशाख १२ गतेसम्मका लागि स्थगित
नेपालबहस संवाददाता
बैशाख ६, २०८० बुधबार १७:३२:४४
६ वैशाख, काठमाडौं । प्रतिनिधिसभाको बैठक यही वैशाख १२ गतेसम्मका लागि स्थगित भएको छ । बुधबार प्रतिनिधिसभाको बैठक १२ गते दिउँसो १ बजे बस्ने गरी स्गति भएको जानकारी दिएका थिए ।
बुधबार प्रतिनिधिसभाको २५औं बैठक बसेको थियो । बैठकमा सांसदहरुले समसामयिक विषयमा शुन्य समय र शून्य समयमा कुरा उठाएका थिए ।
बैठकमा सरकारका तर्फबाट सरकारी प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री रेखाकुमार शर्माले अख्तियार दुरुपयोग अनुसन्धान ऐन २०४८ को तेस्रो संशोधन २०७७ लाई संशोधन गर्न बनेको विधयेक पेस गरेकी थिइन् ।
विधेयकमाथि सदनमा छलफल भएको थियो । प्रस्तुत विधेयकमाथि डेढ दर्जभन्दा बढी सांसदहरुले धारणा राखेका थिए । धारणा राख्ने अधिकांश सांसदहरुले विधेयकलाई संसदीय समितिमा लगेर दफावार छलफल गर्नुपर्ने बताए ।
छलफलका क्रममा सांसदहरुले विधेयकमाथि उठाएका प्रश्नकाे विधेयक प्रस्तुतकर्ता प्रवक्ता शर्माले जवाफ दिएकी थिइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमन्त्री प्रदीप पौडेलको काभ्रेका विपद प्रभावित स्वास्थ्यकर्मी र विरामीसँग अन्तरक्रिया
असोज १९, २०८१ शनिबार
अखिल क्रान्तिकारीको स्थगित राष्ट्रिय सम्मेलन मङ्सिरमा हुने
असोज १९, २०८१ शनिबार
प्रहरीमा चार हजार दरबन्दी रिक्त, कासमु देखाएर वृत्ति विकासमा बन्ध्याकरण !
नेपालबहस संवाददाता
असोज १८, २०८१ शुक्रबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
असोज १९, २०८१ शनिबार
कुमारी बैंकको गैडाकोटमा उद्यमी प्रशिक्षण सम्पन्न
असोज २०, २०८१ आइतबार
आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि २५ दल दर्ता
असोज २०, २०८१ आइतबार
प्रधानमन्त्री उद्धार कोषमा निर्माण व्यवसायी विकास परिषद्को एक करोड सहयोग
असोज २०, २०८१ आइतबार
प्रधानमन्त्री उद्धार कोषमा एमालेले गर्यो ५० लाख सहयोग
असोज २०, २०८१ आइतबार
राहत तथा पुनः निर्माणका लागि सरकारलाई कांग्रेसको ३४ सुझाव, राहत कोषमा ५० लाख सहयोग
असोज २०, २०८१ आइतबार
५६ अंकले बढेर २६५३ विन्दुमा उक्लियो नेप्से, ६ अर्ब १३ करोडको शेयर खरिदबिक्री
असोज २०, २०८१ आइतबार