प्रदेश सांसद पौडेलले गरे चुनावी खर्च सार्वजनिक
नेपालबहस संवाददाता
बैशाख ११, २०८० सोमबार १७:८:५५
११ वैशाख, काठमाडौं । लमजुङको प्रदेशसभा ‘ख’बाट निर्वाचित नेपाली कांग्रेसका प्रदेशसभा सांसद भेषबहादुर पौडेलले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गरेका छन् ।
गत मंसिर ४ गतेको निर्वाचनमा लमजुङ प्रदेशसभा ‘ख’बाट गण्डकी प्रदेश सभामा निर्वाचित भएका पौडेलले सोमबार खर्च विवरण सार्वजनिक गरेका हुन् । उनले झण्डै नौ लाख रुपैयाँ खर्च भएको विवरण सार्वजनिक गरेका छन् ।
पत्रकार सम्मेलन गरेर उनले खर्च विवरण सार्वजनिक गरेका हुन् । सवारीसाधन बाँड्दा शीर्षकमा १ लाख ३४ हजार रुपैयाँ, इन्धन शीर्षकमा ७७ हजार ६ सय १५ रुपैयाँ ,खाना तथा खाजा कालागि १ लाख ४४,००० रुपैयाँ, झण्डा तथा ब्यानर निर्माणको लागि १ लाख ८२ हजार २०० रुपैयाँ र पर्चा पम्प्लेटमा तीन लाख ४४२०० गरी कुल ८ लाख ८१ हजार १५ रुपैयाँ खर्च भएको उनले जानकारी दिए ।
सोही विवरण निर्वाचन आयोगलाई बुझाएका छन् । खर्चको विवरण निर्वाचन सम्पन्न भएको ३५ दिनभित्र बुझाउनुपर्ने प्रावधान भए पनि अधिकांश उम्मेदवारहरुले अहिलेसम्म खर्च सार्वजनिक गरेका छैनन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदेशका विभिन्न नदीमा पानीको बहाव बढ्दै, सतर्कता अपनाउन आग्रह
असार १२, २०८१ बुधबार
कास्कीमा पहिरोमा परेर दुई बालबालिकाको मृत्यु, एक घाइते
असार १२, २०८१ बुधबार
देशभर मनसुनी वायुको प्रभाव : आज यी ठाउँहरुमा भारी वर्षा हुने
असार १२, २०८१ बुधबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
नेपालबहस संवाददाता
असार ११, २०८१ मंगलबार
अन्तरिक्षबाट घरको छतमा टुक्रा खसेपछि नासाविरुद्ध मुद्धा दायर
नेपालबहस संवाददाता
असार १०, २०८१ सोमबार
भारतको सेमिफाइनल खेलमा वर्षा भयो भने के हुन्छ ?
नेपालबहस संवाददाता
असार १०, २०८१ सोमबार
सशस्त्र प्रहरीका एसपी र डीएसपी सरुवामा गृहमन्त्रीको मनलाग्दी
असार १२, २०८१ बुधबार
यी राशीमा ३ दिनपछि आर्थिक संकटको छायाँ पर्न सक्छ !
असार १२, २०८१ बुधबार
नेपाल आइडल विजेता करण परियारलाई प्रधानमन्त्रीले दिए बधाई, गितार उपहार
असार १२, २०८१ बुधबार
कलाकार संघले भन्यो- स्वस्तिमा-साम्राज्ञीको अभिव्यक्ति गैरजिम्मेवारपूर्ण
असार १२, २०८१ बुधबार
अब साउनदेखि सिंहदरबार प्रवेश गर्न 'इ–गेटपास'को व्यवस्था गरिने
असार १२, २०८१ बुधबार
ढल्केबर–इनरुवा प्रसारण लाइन सञ्चालन
असार १२, २०८१ बुधबार
देशका विभिन्न नदीमा पानीको बहाव बढ्दै, सतर्कता अपनाउन आग्रह
असार १२, २०८१ बुधबार
कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल
असार १२, २०८१ बुधबार