इटहरी र धरान उपमहानगरबीच बल्झियाे सीमा विवाद
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
बैशाख १२, २०८० मंगलबार १३:२२:३५
![](https://nepalbahas.prixacdn.net/media/albums/dharan_boarder_q05KVm5jnK_ffSHqFDvLs.png)
१२ वैशाख, काठमाडौं । सुनसरीको इटहरी र धरान उपमहानगरपालिकाबीच सीमा विवाद भएको छ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आइतबार इटहरीको क्षेत्रमा सीमा प्रारम्भको बोर्ड राखेपछि दुई पालिकाबीच सीमा विवाद सुरु भएको हो ।
दुई नगरको सीमा बिन्दु सेउती खोलाको पुललाई मान्दै आएको छ । तर मेयर साम्पाङले सेउतीबाट ५ किलोमिटर दक्षिणमा पर्ने तरहरामा सीमा प्रारम्भको बोर्ड राखेर हस्तक्षेप गरेको इटहरी उपमहानगरपालिकाले आपत्ति जनाएको छ ।
सेउतीको सीमालाई तरहरामा ल्याएको भन्दै एमालेनिकट युवा संघका कार्यकर्ताले आइतबार राति नै बोर्ड उखालेर फालेका थिए । कर्ण कांग्रेसबाट र उपमयेर संगीताकुमारी चौधरी एमालेबाट निर्वाचित हुन् ।
दुई नगरबीच देखिएको सीमा विवाद वार्तामार्फत समस्याधान गर्न आफू तयार रहेको इटहरी उपमहानगरपालिका मेयर पौडेलले बताएका छन् । उनले मंगलबार पत्रकार सम्मेलन गरेर समस्यालाई वार्ताबाट टुंग्याउनुपर्नेमा जोड दिए । २०१० साल भन्दा अगाडिदेखि इटहरी–धरानको सिमाना सेउती पुल रहेको उनको दाबी छ ।
उता धरान उपमहागरका मेयर साम्पाङ भने स्वतन्त्र उम्मेदवार उठेर निर्वाचित भएका हुन् । इटहरी र धरानकाे सीमा क्षेत्रमा चारकोसे जंगल र पानीको प्रचुर स्रोत छ । स्राेतकाे उपयाेगलाई लिएर विवाद हुँदै आएकाे छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाढी पसेर बन्द भएको विराटनगर विमानस्थल खुल्यो
असार १२, २०८१ बुधबार
बाढी बस्तीमा पसेपछि विराटनगरमा ५ सय बढी घर डुबानमा, वडा नं ६ धेरै प्रभावित
असार १२, २०८१ बुधबार
ओखलढुङ्गामा पहिरोले घरगोठ पुरिँदा एकजनाको मृत्यु, दुई घाइते
असार १२, २०८१ बुधबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
नेपालबहस संवाददाता
असार ११, २०८१ मंगलबार
अन्तरिक्षबाट घरको छतमा टुक्रा खसेपछि नासाविरुद्ध मुद्धा दायर
नेपालबहस संवाददाता
असार १०, २०८१ सोमबार
भारतको सेमिफाइनल खेलमा वर्षा भयो भने के हुन्छ ?
नेपालबहस संवाददाता
असार १०, २०८१ सोमबार
सशस्त्र प्रहरीका एसपी र डीएसपी सरुवामा गृहमन्त्रीको मनलाग्दी
असार १२, २०८१ बुधबार
यी राशीमा ३ दिनपछि आर्थिक संकटको छायाँ पर्न सक्छ !
असार १२, २०८१ बुधबार
नेपाल आइडल विजेता करण परियारलाई प्रधानमन्त्रीले दिए बधाई, गितार उपहार
असार १२, २०८१ बुधबार
अब साउनदेखि सिंहदरबार प्रवेश गर्न 'इ–गेटपास'को व्यवस्था गरिने
असार १२, २०८१ बुधबार
ढल्केबर–इनरुवा प्रसारण लाइन सञ्चालन
असार १२, २०८१ बुधबार
देशका विभिन्न नदीमा पानीको बहाव बढ्दै, सतर्कता अपनाउन आग्रह
असार १२, २०८१ बुधबार
कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल
असार १२, २०८१ बुधबार
यी राशीमा ३ दिनपछि आर्थिक संकटको छायाँ पर्न सक्छ !
असार १२, २०८१ बुधबार