प्राधिकरणले काटिदियाे उदयपुर सिमेन्ट उद्याेगकाे विद्युत लाइन
नेपालबहस संवाददाता
बैशाख ३१, २०८० आइतबार १८:२:१७
३१ वैशाख, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले पूर्ण सरकारकाे स्वामित्वमा रहेकाे उदयपुर सिमेन्टले बिजुलीको पैसा नतिरेपछि विद्युत लाइन काटिदिएको छ ।
उदयपुर सिमेन्टले बक्यौता नतिरेकाले लाइन काटिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । सिमेन्ट उद्योगल करोडौं रुपैयाँ महसुल नबुझाएको प्राधिकरणको दाबी छ । उद्योगको वार्षिक साधारणसभा गएको हप्ता मात्र विवादबीच सकिएको थियो ।
बक्यौता महसुल बुझाउन पटकपटक ताकेता गर्दा पनि नबुझाएपछि वाक्यौता थप हुनबाट रोक्न लाइन काटेको प्राधिकरणले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
झापाको बिरिङ र निन्दामा बाढी मापन तथा पूर्व सूचना प्रणाली जडान
जेठ ६, २०८१ आइतबार
पहिलोपटक पटक टिपताला पुगे नेपालतर्फका स्काभेटर र ट्याक्टर
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
इरानी राष्ट्रपति चढेको हेलीकप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला
जेठ ७, २०८१ सोमबार
काठमाडौंमा सुन लुटपाट गर्ने दुई जना पक्राउ
जेठ ७, २०८१ सोमबार
सभामुख घिमिरेले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक
जेठ ७, २०८१ सोमबार
आठ खर्ब ५३ अर्ब लागतका विभिन्न आयोजना अगाडि बढाउँदै विद्युत् उत्पादन कम्पनी
जेठ ७, २०८१ सोमबार