विकाशसँग रोमान्टिक अवतारमा देखा परिन् सुन्दरी अलिशा
नेपालबहस संवाददाता
जेठ ७, २०८० आइतबार १२:२२:२६
७ जेठ, काठमाडौं । गायक सुनिल दवाडीको मोर सजना बोलको गीतको भिडियो रिलिज गरिएको छ । गायक दवाडी र गायिका अनु चौधरीको स्वर रहेको सार्वजनिक गीतले नेपाली र थारु संस्कृतिबिच मौलाएको प्रेम कथालाई भिडियोले देखाउन खोजेको छ ।
भिडियोमा प्रेमी पहाडी समुदायका र प्रेमीका थारु समुदायकी भ एर पनि उनीहरुबिच झाँगिएको प्रेम र रोमान्सलाई भिडियोमा निर्देशक प्रकाश धितालले कलात्मक शैलीमा देखाएका छन् । उमेश मुस्कानको शब्द तथा संगीत रहेको सार्वजनिकक गीतमा केशव बडुको एरेन्ज, अमित जोशी ९इन्डिया०को मिक्सिगं तथा मास्टरिग रहेको छ ।
भिडियोमा विकाश चौहान र अलिशा बास्तोलाको अभिनय रहेको छ । अलिशा र विकाश एक अर्कासँग रोमान्टिक बनेका दृश्यहरु समावेश गरिएको भिडियोको छायांकन उत्सव दाहालले गरेका हुन् भने विकाश दाहालले सम्पादन गरेका हुन् ।
सार्वजनिक गीत मोर सजना इञ्जिनियरिगं पेशामा आवद्ध गायक दवाडीको आफ्नै अफिसियल च्यानल सुनिल दवाडीबाट बजारमा आएको हो । सुनिलले यसअघि ‘केबल तिमी हौ’, बाह्रै टक्का, याद, तारा झार्दिन्छु, आफ्नै बाटो, लगायतका गीतहरु बजारमा ल्याइसकेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफिल्म ‘दान्भी’को पहिलो गीत ‘मायामा पूजा र कुन्साङको रोमान्स
जेठ ६, २०८१ आइतबार
'पुजार सार्की'को तेस्रो गीत 'जाऊँ माया' सार्वजनिक
जेठ १, २०८१ मंगलबार
नयाँ पुस्ता लक्षित शास्त्रीय संगीत उत्सव
बैशाख ३१, २०८१ सोमबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यसूची
जेठ ७, २०८१ सोमबार
मानसरोवर यात्राः रसुवागढी नाकामा बढ्याे चहलपहल
जेठ ७, २०८१ सोमबार
म्यानचेस्टर सिटीले जित्यो प्रिमियर लिगको उपाधि
जेठ ७, २०८१ सोमबार
दमौलीको मुख्यचोकका सटरमा भीषण आगलागी
जेठ ७, २०८१ सोमबार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
जेठ ७, २०८१ सोमबार
प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदै
जेठ ७, २०८१ सोमबार