प्रचण्डको भारत भ्रमणबारे नेपाली राजदूत र भारतीय विदेशमन्त्रीबीच भेटवार्ता
नेपालबहस संवाददाता
जेठ ११, २०८० बिहिबार १४:५६:३
११ जेठ, काठमाडौं । प्रधानमन्त्री प्रचण्डको आसन्न भारत भ्रमणको तयारी तीव्र रुपमा भइरहेको छ । भ्रमणको तालिका सार्वजनिक गर्न बाँकी रहेको बेला भारतका लागि भारतका लागि नेपाली राजदूत शंकर शर्माले त्यहाँका विदेशमन्त्री एस जयशंकरसँग बिहीबार भेटवार्ता गरेका छन् ।
सो क्रममा दुई देशबीचको गहिरो र बहुपक्षीय साझेदारीको बारेमा छलफल भएको भारतीय विदेशमन्त्री जयशंकरले ट्वीटरमार्फत जानकारी दिएका छन् ।
भेटमा प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणलाई सफल बनाउने पनि छलफल भएको बताइएको छ । प्रधानमन्त्री प्रचण्डले यही जेठ १७ गतेदेखि २० गतेसम्म ४ दिने भ्रमण गर्ने तयारी छ । भ्रमणका क्रममा थुप्रै द्वीपक्षीय सम्झौता हुने बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचिनियाँ आणविक पनडुब्बी डुबेको दाबी !
असोज ११, २०८१ शुक्रबार
बैंकहरूले रिजर्भमा राख्नुपर्ने रकम घटाएर ऋण प्रवाहलाई बढावा दिँदै चीन
असोज ११, २०८१ शुक्रबार
अस्ट्रेलियामा मङ्कीपक्सका घटनामा तीव्र वृद्धि, अधिकांश सङ्क्रमितहरू दक्षिणपूर्वी राज्यका
असोज ११, २०८१ शुक्रबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार