हरेक वर्ष गर्मी मौसममा खानेपानीको दुःख
नेपालबहस संवाददाता
असार १, २०८० शुक्रबार १२:२२:५१
१ असार, सुर्खेत । सुर्खेतको चिङ्गाड गाउँपालिका–५ आरूखर्कवासी दुई घण्टाको बाटो पैदल हिँडेर डोकोमा पानी बोकेर घरतर्फ आउँदै । हरेक वर्ष गर्मी मौसममा तीनर चार महिना यहाँका करिब २० घर परिवार खानेपानीको दुःख झेल्दै आएका छन्।
उक्त बस्तीलाई लक्षित गरी आव २०७६/०७७ देखि सुरू भएको डोप्का सिस्नुपोले आरूखर्क लिफ्ट खानेपानी आयोजनामा यस वर्ष बजेट विनियोजन नहुँदा आयोजनाको काम बीचैमा रोकिने भएको छ । तस्बिरः सुरेश आचार्य: रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआगलागी नियन्त्रणमा आएपछि देखिएको दृश्य
जेठ ७, २०८१ सोमबार
विष्णुमती नदीमा पानीको सतह बढ्यो
जेठ ७, २०८१ सोमबार
गुराँसेमा लगाइएको आलु खेती
जेठ ७, २०८१ सोमबार
के अमेरिकामा भन्या जस्तो कमाउन सजिलो छ ?
जेठ ७, २०८१ सोमबार
कोरियन नागरिकको सहयोगमा विद्यालयमा शौचालय
जेठ ७, २०८१ सोमबार
महिला उद्योगी व्यवसायी बढ्दै, १० महिनामा दुई करोड ६३ लाख राजस्व संकलन
जेठ ७, २०८१ सोमबार
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
जेठ ७, २०८१ सोमबार
आम्दानीको स्रोत बन्दै बगरखेती
जेठ ७, २०८१ सोमबार