विश्वकप क्रिकेट छनोट : जिम्बाब्बेविरुद्ध नेपालको सकारात्मक सुरुवात, भुर्तेलकाे अर्धशतक
नेपालबहस संवाददाता
असार ३, २०८० आइतबार १४:२०:४८
३ असार, काठमाडौं । विश्वकप क्रिकेट छनोटमा नेपालले घरेलु टोली जिम्बाव्वेविरुद्ध सकारात्मक सुरुवात गरेको छ । टस हारेर ब्याटिङ गरिरहेको नेपालले १६ ओभरको खेल सकिँदा बिना क्षति ८४ रन बनाएको छ ।
नेपालका ओपनर कुशल भुर्तेलले ६३ बलमा ५० रन जोडेका छन् । उनले आठ वटा चौका हानेका छन् । आसिफ शेख २९ रनमा खेलिरहेका छन् । नेपालले पाँच वर्षपछि जिम्बाब्बेसँग ५० ओभरको खेल खेलेको हो । नेपालले टेष्ट मान्यताप्राप्त राष्ट्रसँग खेलेको यो पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेलसमेत हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्डेयालाई एक खेलको प्रतिबन्ध
जेठ ५, २०८१ शनिबार
भारतको राष्ट्रिय क्रिकेट टिमको नयाँ प्रशिक्षकमा गौतम गम्भीरको सम्भावना कति ?
जेठ ५, २०८१ शनिबार
नेप्सेमा आज उच्च अङ्कको वृद्धि, पाँच अर्ब ८५ करोडको कारोबार
जेठ ७, २०८१ सोमबार
के अमेरिकामा भन्या जस्तो कमाउन सजिलो छ ?
जेठ ७, २०८१ सोमबार
कोरियन नागरिकको सहयोगमा विद्यालयमा शौचालय
जेठ ७, २०८१ सोमबार
महिला उद्योगी व्यवसायी बढ्दै, १० महिनामा दुई करोड ६३ लाख राजस्व संकलन
जेठ ७, २०८१ सोमबार
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
जेठ ७, २०८१ सोमबार