नवलपरासीमा चटयाङ लागेर दुई जनाको मृत्यु
नेपालबहस संवाददाता
असार ६, २०८० बुधबार १०:५१:३२
६ असार, चितवन । नवलपरासीमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । बुधवार बिहान चटयाङ लागेर विनयी त्रिवेणी गाउँपालिका–१ भटुकेका ५७ बर्षिया छविलाल सारुको चट्याङ लागेर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक सन्तोष पाठकका अनुसार बुधबार बिहान ६ः३० बजे उनलाई चट्याङ लागेको थियो । चट्याङ लागे लागे पछि उपचारको क्रममा उनको निधन भएको हो ।
सो नगरपालिकाको गोग्दीस्थीत खेतमा काम गर्न गएका श्रीमान श्रीमती मभ्ये श्रीमानलाई भने चट्याङ लागेको थियो । खेतमा चट्याङ लागेर घाईते भए पछि घर ल्याउनासाथ श्रीमान छबिलालको मृत्यु भएको पुर्वी नवलपरासी प्रहरीले जनाएको छ । उता, पश्चिम नवलपरासीमा पनि हिजो एक जनाको चट्याङ लागेर निधन भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयार्सा संकलनमा गएका दुईजनाको मृत्यु, एक सिकिस्त
जेठ १९, २०८१ शनिबार
दार्चुलामा यार्सा टिप्न गएका युवकको लडेर मृत्यु
जेठ १९, २०८१ शनिबार
गाडी दुर्घटनामा युवतीको मृत्यु, पाँच जना घाइते
जेठ १७, २०८१ बिहिबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
जेठ १८, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १९, २०८१ शनिबार
दरबार हत्याकाण्ड: जमिम शाहले भने, ‘आज ठूलै घटना भएको छ, पत्रिका प्रेसमा नपठाउनु’
जेठ १९, २०८१ शनिबार
मुगुमा यार्सागुम्बा संकलनमा गएका तीन जनाको मृत्यु
जेठ १९, २०८१ शनिबार
चीनमा खाद्य सुरक्षा कानुन लागु
जेठ १९, २०८१ शनिबार
नेपालको पूर्वी भूभागमा मनसुन भित्रिन अझै केही दिन लाग्ने
जेठ १९, २०८१ शनिबार
माछापुच्छ्रे बैंकद्धारा सल्यानको विद्यालयमा खानेपानी ट्याङ्की निर्माण
जेठ १९, २०८१ शनिबार
काठमाडौं महानगरले करारमा २४१ नगर प्रहरी भर्ना गर्दै
जेठ १९, २०८१ शनिबार