९-एनएबीबीमा विमान अपहरणको कथा
नेपालबहस संवाददाता
असार २८, २०८० बिहिबार १५:१७:५७
२८ असार, काठमाडौं । नेपालमा वि.सं.२०३० सालताका भएको पहिलो विमान अपहरणका विषयमा आधारित रहेर फिल्म ‘९-एनएबीबी’ निर्माण हुने भएको छ । थण्डर प्रोडक्सनले यो फिल्म बनाउन लागेको हो ।
निर्माण पक्षले फिल्मको फस्टलुकसमेत सार्वजनिक गरेको छ । यो फिल्म आगामी २०८३ जेठ २८ गते रिलिज हुनेछ । यो मिति विमान अपहरणको ५३ वर्षपछिको हो ।
फिल्ममा विजय कार्कीको निर्देशन रहनेछ । उनका अनुसार फिल्मको कथा अन्तिम चरणमा पुगेको छ । उनका अनुसार ऐतिहासिक कथामा फिल्म बनाउन लागिएकाले नेपाली फिल्ममा नाम चलेका कलाकारलाई लिइनेछ ।
‘फिल्मले केही लुकेका कथालाई पनि बाहिर ल्याउनेछ । त्यो बेला खास के भएको थियो भन्ने कुरा पनि थाहा हुनेछ । यो घटनासँग जोडिएका र सरोकारवाला व्यक्तिहरुसँग हामी नियमित सम्पर्कमा रहेर कथा तयार पार्दैछौं’, निर्देशक विजयले भने, ‘यो फिल्मले विमान अपहरणको योजना कसरी बन्यो र त्यसपछि के भयो भन्ने कुरा देखाउनेछ ।
यो विमान पञ्चायतका विरुद्धको आन्दोलनका बेला अपहरण गरिएको थियो । जसको नेतृत्व बीपी कोइरालाले गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रदर्शनरत फिल्मका मुख्य अंश सामाजिक सञ्जालमा नराख्न बोर्डको चेतावनी
असोज १८, २०८१ शुक्रबार
एक्सनले भरिपूर्ण फिल्म ‘१२ गाउँ’ को ट्रेलर सार्वजनिक
असोज १५, २०८१ मंगलबार
फिल्म ‘सानो संसार’ पुन प्रदर्शन गरिने
असोज १५, २०८१ मंगलबार
प्रहरीमा चार हजार दरबन्दी रिक्त, कासमु देखाएर वृत्ति विकासमा बन्ध्याकरण !
नेपालबहस संवाददाता
असोज १८, २०८१ शुक्रबार
टि–ट्वान्टी सिरिजमा नेपालले ओमानलाई हरायो
नेपालबहस संवाददाता
असोज १७, २०८१ बिहिबार
अख्तियारले दोहोर्याएर किन छापा हान्यो ‘क्यान’मा ?
नेपालबहस संवाददाता
असोज १६, २०८१ बुधबार
रवि लामिछानेविरुद्ध मुग्लिनमा सहकारी पिडितले देखाए कालोझण्डा !
असोज १८, २०८१ शुक्रबार
यी हुन् सरकारले विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेका ४१ स्थानीय तह
असोज १९, २०८१ शनिबार
इजरायलले इरानको तेल केन्द्रमा निशाना बनाए कस्तो असर पर्छ ?
असोज १९, २०८१ शनिबार
बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु
असोज १९, २०८१ शनिबार
अब हुने सबै चुनावमा माओवादी केन्द्र एक्लै प्रतिष्पर्धामा जान्छ : प्रचण्ड
असोज १९, २०८१ शनिबार
क्याबिन क्रुको आन्दोलन फिर्ता, आजैबाट काममा फर्कने
असोज १९, २०८१ शनिबार
बागमतीका मुख्यमन्त्री र मन्त्रीहरुले बाढी प्रभावितलाई १५ दिनको तलव सहयोग गर्ने
असोज १९, २०८१ शनिबार
पर्यटनमन्त्री र आन्दोलनरत क्याविन क्रुबीचको वार्ता सकारात्मक
असोज १९, २०८१ शनिबार
नाइजेरियामा दश हजारभन्दा बढीमा हैजा सङ्क्रमण, तीन सयभन्दा बढीको मृत्यु
असोज १९, २०८१ शनिबार