‘हिड्दा हिड्दै’ को टिजरमा झल्कियो प्रेम,रोमान्स र धोका
नेपालबहस संवाददाता
असार २९, २०८० शुक्रबार ११:४८:१२
२९ असार, काठमाडौं । प्रेमकथानक चलचित्र ‘हिँड्दा हिँड्दै’ को टिजर सार्वजनीक गरिएको छ । भदौ १ गते प्रदर्शन हुने चलचित्रको करिब एक मिनेट लामो टिजर बिहीबार साइराम पिक्चर्समार्फत दर्शकमाझ ल्याइएको हो ।
नारायण सुशील पंगेनी इन्टरटेन्मेन्टको ब्यानरमा मिलन आले मगर निर्देशीत चलचित्रको टिजरमा अभिनेता आकाश श्रेष्ठ र नवअभिनेत्री रेखा शाहबीच प्रेम र बिछोडको कथा झल्किएको छ । उनीहरुको साथमा सलोन बस्नेत र सानीया खानलाई रोमान्टिक भावमा प्रस्तुत गरिएको छ ।
सुशील पंगेनीको लेखन र निर्माणमा बनेको चलत्रिमा आकाश,रेखा,सलोन,सानीयाका साथमा बिमल श्रेष्ठ,भोला सापकोटा, बिशाल श्रेष्ठ,बिकास थापा मगर र बालकलाकार अर्विन थिङ्गले अभिनय गरेका छन् ।
बिमल श्रेष्ठको प्रस्तुति रहेको चलचित्र सुमन तण्डुकारले खिचेका हुन भने तारा प्रकाश र किरण माइकलको संगीत,कबिराज गहतराज र सुरेन्द्र बसेलको कोरियोग्राफी र देव महर्जनको द्धन्द्ध निर्देशन छ ।
राज लामा निर्माता रहेको चलचित्रको सहनिर्मातामा प्रमोदकुमार तामाङ र महादेव साह छन् । गौतमराज खड्काले सम्पादन गरेको चलचित्रको कलर ग्रेडिङ समीर मियाँले गरेका हुन् । ‘हिड्दा हिड्दै’ लाई आरआर फिल्मस्ले बितरण गर्नेछ ।
हेर्नुस् टिजर–
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रदर्शनरत फिल्मका मुख्य अंश सामाजिक सञ्जालमा नराख्न बोर्डको चेतावनी
असोज १८, २०८१ शुक्रबार
एक्सनले भरिपूर्ण फिल्म ‘१२ गाउँ’ को ट्रेलर सार्वजनिक
असोज १५, २०८१ मंगलबार
फिल्म ‘सानो संसार’ पुन प्रदर्शन गरिने
असोज १५, २०८१ मंगलबार
प्रहरीमा चार हजार दरबन्दी रिक्त, कासमु देखाएर वृत्ति विकासमा बन्ध्याकरण !
नेपालबहस संवाददाता
असोज १८, २०८१ शुक्रबार
टि–ट्वान्टी सिरिजमा नेपालले ओमानलाई हरायो
नेपालबहस संवाददाता
असोज १७, २०८१ बिहिबार
रवि लामिछानेविरुद्ध मुग्लिनमा सहकारी पिडितले देखाए कालोझण्डा !
असोज १८, २०८१ शुक्रबार
यी हुन् सरकारले विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेका ४१ स्थानीय तह
असोज १९, २०८१ शनिबार
इजरायलले इरानको तेल केन्द्रमा निशाना बनाए कस्तो असर पर्छ ?
असोज १९, २०८१ शनिबार
बागमतीका मुख्यमन्त्री र मन्त्रीहरुले बाढी प्रभावितलाई १५ दिनको तलव सहयोग गर्ने
असोज १९, २०८१ शनिबार
पर्यटनमन्त्री र आन्दोलनरत क्याविन क्रुबीचको वार्ता सकारात्मक
असोज १९, २०८१ शनिबार
नाइजेरियामा दश हजारभन्दा बढीमा हैजा सङ्क्रमण, तीन सयभन्दा बढीको मृत्यु
असोज १९, २०८१ शनिबार
कञ्चनजङ्घा आधार शिविरमा पर्यटकको चहलपहल
असोज १९, २०८१ शनिबार
बाढीपहिरो : काभ्रेमा आर्थिक सहयोग प्रदान गर्न टोली परिचालन
असोज १९, २०८१ शनिबार
अहिलेको विकृत राजनीति र समाजको परिप्रेक्षमा देवी शक्तिको प्रसंगलाई कसरी लिने ?
असोज १९, २०८१ शनिबार