डोटीमा बौलाहा कुकुरले टोक्दा पाँच जना घाइते
नेपालबहस संवाददाता
असार ३०, २०८० शनिबार २१:५६:२३
३० असार, डोटी । डोटीमा बौलाहा कुकुरले टोक्दा पाँच जना घाइते भएका छन् । जिल्लाको शिखर नगरपालिका–१ कपल्लेखीमा बौलाहा कुकुरले टोक्दा पाँच जना घाइते भएका हुन् ।
कुकुरको टोकाइबाट २८ वर्षीया मिना महारा, ३९ वर्षीया सीता भुल, १० वर्षीय आदेश विक र अन्य २ जना घाइते भएका छन् । घाइतेहरुको जिल्ला अस्पताल डोटीमा उपचार गरिएको वडाअध्यक्ष दीपक बोगटीले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनताको सेवा निस्वार्थ भावले गर्न मुख्यमन्त्री शाहको निर्देशन
असोज १७, २०८१ बिहिबार
सुदूरपश्चिम प्रदेशसभाः बजेटमाथिको छलफल सुरु
असोज ५, २०८१ शनिबार
सुदूरपश्चिम सरकारको बजेट ३१ अर्ब ६२ करोड
भदौ ३१, २०८१ सोमबार
प्रहरीमा चार हजार दरबन्दी रिक्त, कासमु देखाएर वृत्ति विकासमा बन्ध्याकरण !
नेपालबहस संवाददाता
असोज १८, २०८१ शुक्रबार
टि–ट्वान्टी सिरिजमा नेपालले ओमानलाई हरायो
नेपालबहस संवाददाता
असोज १७, २०८१ बिहिबार
रवि लामिछानेविरुद्ध मुग्लिनमा सहकारी पिडितले देखाए कालोझण्डा !
असोज १८, २०८१ शुक्रबार
यी हुन् सरकारले विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेका ४१ स्थानीय तह
असोज १९, २०८१ शनिबार
साउनमा भ्वाङ परेको कमलादीको सडकलाई आएन दशैं
असोज १९, २०८१ शनिबार
नवरात्रीको तेस्रो दिन, काठमाडौंको मैतीदेवी मन्दिरमा विहानैदेखि दर्शनार्थीको घुइचो
असोज १९, २०८१ शनिबार
रिलिज अघि नै ‘भूल भुलैया ३' ले ९० प्रतिशत लागत उठायो
असोज १९, २०८१ शनिबार
दाउन्नेको सडक अझै अवरुद्ध, पूर्व-पश्चिम राजमार्ग खुलाउने प्रयास जारी
असोज १९, २०८१ शनिबार
यी हुन् सरकारले विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेका ४१ स्थानीय तह
असोज १९, २०८१ शनिबार
विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्दा विभेद गरिएको प्रभु साहको आरोप
असोज १९, २०८१ शनिबार