हरेक पल तिम्रै............
नेपालबहस संवाददाता
साउन ९, २०८० मंगलबार १४:२:४९
♦ गोबिन्द राज ओझा
९ साउन, काठमाडाैं ।
हरेक पल तिम्रै प्रतीक्षामा छु
म तिमी बिना धेरै बेचैन छु
माया प्रेमका कविताहरू म जीवन भर लेखिरहनेछु
प्रेमले सजाउनेछु सधैँ माया दिनेछु
हृदयमा मायाका फूलहरूले सजाउनेछु
हे प्रिय साथ दिनुहोस् मैले केही गर्न चाहन्छु
मायाले मुटु भित्रका दरारहरू मेटाउने छु
मेरो माया हृदयको गहिराइमा राखेको छु
हरेक पल मेरो सासमा हुनुपर्छ मेरो शब्दमा हुनुपर्छ
जब म हाँस्छु, उनीले हँसाउँछिन्, जब म रुन्छु, ऊनको मन रुन्छ
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाइग्रेसले नेपालका विभिन्न ठाउँमा आफ्नो प्रस्तुति दिने
चैत २६, २०८० सोमबार
ज्ञानुको ‘संवेदनाको समायोग’ माथि पोखरामा चर्चा
चैत २५, २०८० आइतबार
'जून ओर्लेको रात' बजारमा
चैत १४, २०८० बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
कांग्रेस संसदीय दलको बैठक बस्दै
जेठ ७, २०८१ सोमबार
आइपिएलको प्लेअफको समीकरण पुरा, पहिलो क्वालिफायरमा कोलकोता र सनराइजर्स खेल्ने
जेठ ७, २०८१ सोमबार
प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यसूची
जेठ ७, २०८१ सोमबार
मानसरोवर यात्राः रसुवागढी नाकामा बढ्याे चहलपहल
जेठ ७, २०८१ सोमबार