१० मिनेटसम्म गहिरो किस गर्दा प्रेमिका अस्पतालमा...
नेपालबहस संवाददाता
भदौ १३, २०८० बुधबार ११:३२:११
१३ भदौ, बेइजिङ । चीनबाट एउटा अचम्मको खबर आएको छ । चिनियाँ सञ्चारमाध्यमका अनुसार एक चिनियाँ व्यक्तिले आफ्नी प्रेमिकालाई १० मिनेटसम्म लगातार किस गरेपछि उनलाई अस्पताल लैजानुपरेको छ । मिडिया रिपोर्टका अनुसार आफ्नी प्रेमिकासँग लिप लक गरेपछि ती व्यक्तिले आफ्नो कान गुमाए।
मिडिया रिपोर्टमा भनिएको छ कि २२ अगस्टमा प्रेमी र प्रेमिकाले चुम्बन गरिरहेका थिए तब अचानक प्रेमीले आफ्नो कानमा तीव्र दुखाइ महसुस गरे। ती जोडी चीनको पूर्वी झेजियाङ प्रान्तको वेस्ट लेकमा डेट गर्न गएका थिए। उनलाई अस्पताल पुर्याउँदा डाक्टरले उनको कानको पर्दामा प्वाल भएको बताए ।
उनलाई पूर्ण रुपमा निको हुन दुई महिना लाग्ने बताइएको छ ।
डाक्टरहरूले भावुक चुम्बनले कान भित्रको हावाको चापमा द्रुत परिवर्तन ल्याउने बताए। रिपोर्टमा भनिएको छ कि चुम्बनको क्रममा एक पार्टनरले छिटो सास फेर्दा अर्को पार्टनरको श्वासप्रश्वासमा असन्तुलन सिर्जना हुन्छ, जसले कान छेड्न सक्छ।
मिडिया रिपोर्टमा भनिएको छ कि यो पहिलो पटक होइन। यसअघि पनि २००८ मा दक्षिणी चीनमा एक युवतीले आफ्नो प्रेमीले भावुक चुम्बन गर्दा उनको कानको पर्दा च्यातिएपछि आंशिक रूपमा उनको कान गुमाउनु परेको थियो।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपत्याउनुहुन्छ ? चराको प्वाँख २८ हजार डलरमा बिक्यो !
जेठ १०, २०८१ बिहिबार
सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन
बैशाख ३१, २०८१ सोमबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
झापामा हुरीबतासले करोडौँको क्षति, विद्युत् आपूर्ति बन्द
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
जेठ १८, २०८१ शुक्रबार
बजेट सच्याउने निर्णय गराएर करका दरमाथि खेल्दै अर्थमन्त्री, 'टाइपिङ इरर' भएको बहाना
जेठ १८, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १८, २०८१ शुक्रबार
समयमै क्यासिनो नवीकरणको आवेदन नदिए इजाजतपत्र खारेज हुने
जेठ १८, २०८१ शुक्रबार
स्वास्थ्य क्षेत्रको समस्या समाधान गर्न मन्त्री यादवद्वारा समिति गठन
जेठ १८, २०८१ शुक्रबार
वाग्मती प्रदेशको नीति तथा कार्यक्रम स्वीकृत
जेठ १८, २०८१ शुक्रबार
अत्यधिक गर्मीले बर्दियाका विद्यालय थप ६ दिन बन्द
जेठ १८, २०८१ शुक्रबार
दुबईबाट फर्केर तरकारीखेती
जेठ १८, २०८१ शुक्रबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
जेठ १८, २०८१ शुक्रबार