भूकम्प प्रभावित क्षेत्रमा उद्धारमा जुट्न माओवादी केन्द्रले दियो पार्टी संगठनलाई निर्देशन
नेपालबहस संवाददाता
कात्तिक १८, २०८० शनिबार १०:५९:४२
१८ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रले जाजरकोट र रुकुममा भएको भुकम्पबाट प्रभावित क्षेत्रका स्थानहरूमा उद्धारमा जुट्न आफ्नो पार्टीका सबै स्थानीय निकायलाई निर्देशन दिएको छ ।
पार्टीका प्रवक्ता देव गुरुङले आज बिहान प्रेस विज्ञप्ति जारी गर्दै प्राकृतिक विपतको यस क्षणमा कर्णाली प्रदेश लगायत सिङ्गो पार्टीपंक्ति, जवस मोर्चा, विभागहरूलाई तत्काल उद्धार र राहतमा द्रुत गतिमा जुट्न पार्टीका तर्फबाट निर्देशन दिएका छन् ।
साथै तीनै तहका सरकार, सुरक्षा निकाय, सामाजिक संघ संस्था लगायत आम जनसमुदायलाई सक्रियतापूर्वक उद्धार तथा राहत कार्यमा लाग्न पनि उनले अपील गरेका छन् ।
नेता गुरुङले भुकम्पबाट भएको मानवीय र भौतिक क्षतिप्रति दुख व्यक्त गर्दै मृतकहरुप्रति हार्दिक श्रद्धाञ्जली र परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै समवेदना र शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन्
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाढीले रेलेखोला जलविद्युत् आयोजनाको बाँधमा क्षति
जेठ १६, २०८१ बुधबार
कालीगण्डकी करिडोरमा सुक्खा पहिरो, सडक खुल्न एक साता लाग्ने
जेठ १४, २०८१ सोमबार
नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा, हिमाली क्षेत्रमा बढी असर
जेठ १३, २०८१ आइतबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
के हो गृहमन्त्री लामिछानेको महिनावारी फण्डा ?
नेपालबहस संवाददाता
जेठ १५, २०८१ मंगलबार
विकल पौडेललाई थुनामा पठाउने अदालतको आदेश
जेठ १६, २०८१ बुधबार
हाजिरी जमानीमा छुटे कैलाश सिरोहिया
जेठ १६, २०८१ बुधबार
३० हजार घुस लिएका नासु खनालविरुद्ध मुद्धा दायर
जेठ १७, २०८१ बिहिबार
नेप्सेको ओरालो यात्रा जारी, चार अर्ब २१ करोडभन्दा बढीको कारोबार
जेठ १७, २०८१ बिहिबार
एक महिनादेखि खानेपानीको अभाव : होटल व्यवसायी मर्कामा
जेठ १७, २०८१ बिहिबार
काठमाडौं उपत्यकाको तापक्रम ३३ डिग्री पुग्यो
जेठ १७, २०८१ बिहिबार
सादा पोसाकका प्रहरी हो भन्दै लुटपाट गर्ने व्यक्ति पक्राउ
जेठ १७, २०८१ बिहिबार
सिनामङ्गल क्षेत्रमा कालोपत्र गरिँदै
जेठ १७, २०८१ बिहिबार