ललितपुरको खोकनाबाट खुल्ला आकाशलाई तस्विरमा हेर्दा
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
पुस ९, २०८० सोमबार १५:५२:२३
९ पुस, काठमाडौं । देशभर यति बेलाको मौसम चिसो छ । यो पुस महिनाको दोस्रो हप्तामा प्रवेश गर्दै गर्दा चिसो मौसम भएकाले पनि देशभरको तापक्रम बिस्तारै घट्ने क्रममा छ ।
जसका कारण हिमालमा हिमपातको सम्भावना हुन्छ भने तराईमा धेरै जसो ठाउँमा बिहान र साँझको समयमा शीतलहर र हुस्सु कुहिरो जारी छ ।
मौसम चिसो भएपनि आकाश खुलेपछि देखिने सुन्दर दृश्यले मनमा रमाइलाे र खुशी बनाइन्छ । सफा र सुन्दर अनि निलो गगनचुम्बी आकाशका सुन्दर तस्विरले मनलाई सफा र सुन्दर बनाइदिन्छ ।
यस्तै सुन्दर तस्विर ललितपुरको खोकनाबाट देख्न सकिन्छ । मौसम खुलेसँगै ललितपुरको खोकनाबाट खुल्ला आकाशलाई यसरी तस्विरमा हेर्न सकिन्छ । तस्विर :स्वइच्छा महर्जन
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफोटोमा हेर्नुस् कागले आफ्नो बच्चालाई गरेको स्याहार
असार १३, २०८१ बिहिबार
नेपालगञ्जमा महिला क्याम्पसमा अध्ययन गर्नको आकर्षण बढ्यो
असार १२, २०८१ बुधबार
सशस्त्र प्रहरीका एसपी र डीएसपी सरुवामा गृहमन्त्रीको मनलाग्दी
नेपालबहस संवाददाता
असार १२, २०८१ बुधबार
यी राशीमा ३ दिनपछि आर्थिक संकटको छायाँ पर्न सक्छ !
नेपालबहस संवाददाता
असार १२, २०८१ बुधबार
बसमा सवार यात्रुको मृत्यु, चालक र सहचालक पक्राउ
नेपालबहस संवाददाता
असार १३, २०८१ बिहिबार
गृहमन्त्री लामिछानेको सचिवालयमा दाम जम्मा गर्न नसक्दा रोकिएको श्रेष्ठ र आचार्यको बढुवा !
असार १४, २०८१ शुक्रबार
एसइईमा फेल भएका सबैले मौका परीक्षा दिन पाउने
असार १४, २०८१ शुक्रबार
मेसिनबाट धान रोप्दै प्रधानमन्त्री प्रचण्ड (तस्बिरहरू)
असार १५, २०८१ शनिबार
गुल्मीमा पहिरोले पुरिएर एकै परिवारका ५ जनाको मृत्यु
असार १५, २०८१ शनिबार
स्याङ्जामा पहिरोले घर पुरिँदा आमा–छोरीको मृत्यु
असार १५, २०८१ शनिबार
युरोकपको नकआउटमा जर्मनी र डेनमार्क खेल्दै
असार १५, २०८१ शनिबार
शरीरलाई चलायमान नबनाए हुन सक्छ हृदयघात, मधुमेह र स्तन क्यान्सर जस्ता रोग !
असार १५, २०८१ शनिबार
पराग्वेमाथि ब्राजिलको फराकिलो जित
असार १५, २०८१ शनिबार