म तिमीलाई हजार जुनी.....
नेपालबहस संवाददाता
पुस १०, २०८० मंगलबार १४:१६:४२
♦ गोबिन्द राज ओझा
१० पुस, काठमाडौं ।
म तिमीलाई हजार जुनी सम्म माया गर्छु
तिम्रो लागि प्रतीक्षा देखि प्रतिज्ञा गर्छु
मेरो मनमा तिम्रो लागि निःस्वार्थ प्रेम छ
म भित्र पसेको यो झनझन भावना छ
म सधैं तिम्रो बारेमा सोच्छु
तिमीले मलाई कति खुसी बनायौ भनेर म सोच्छु
म धेरै भाग्यमानी छु किनकि म तिम्रो रोजाइमा छु
मेरो जीवन, मेरो माया, मेरो खुसी तिमीबाट पाउँछु
म तिमीलाई साँच्चै माया गर्छु
मैले गर्ने सबै कुरामा म तिमीलाई कल्पना गर्छु
हरेक बिहानी देखि सुरु हुने सोच तिमी हौ
तिमी मेरो मुहारमा देखिने मुस्कान हौ
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाइग्रेसले नेपालका विभिन्न ठाउँमा आफ्नो प्रस्तुति दिने
चैत २६, २०८० सोमबार
ज्ञानुको ‘संवेदनाको समायोग’ माथि पोखरामा चर्चा
चैत २५, २०८० आइतबार
'जून ओर्लेको रात' बजारमा
चैत १४, २०८० बुधबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
सिटिजन्स बैंकका सबै कार्डहरू अति सुरक्षित छन्, ढुक्कले चलाउनु भए हुन्छ
जेठ ६, २०८१ आइतबार
महिला उद्योगी व्यवसायी बढ्दै, १० महिनामा दुई करोड ६३ लाख राजस्व संकलन
जेठ ७, २०८१ सोमबार
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
जेठ ७, २०८१ सोमबार
आम्दानीको स्रोत बन्दै बगरखेती
जेठ ७, २०८१ सोमबार
बाँदरबाट जोगाउन नसकिएपछि धानको विकल्पमा कागतीखेती
जेठ ७, २०८१ सोमबार
जिल्ला अस्पताल हुम्लामा औषधि अभाव हुँदा बिरामी मर्कामा
जेठ ७, २०८१ सोमबार