लाभांश पारित गर्न हिमालयन डिस्टिलरीको कहिले बस्दै छ एजीएम ?
नेपालबहस संवाददाता
पुस २२, २०८० आइतबार ११:१३:४
२२ पुस, काठमाडौं । हिमालयन डिस्टिलरीले पुस २५ गते वार्षिक साधारणसभा बस्ने भएको छ । संस्थाले सभामा लाभांश वितरण प्रस्ताव पनि पारित गर्ने जनाएको छ ।
हिमालयन डिस्टिलरीले गत वर्षको नाफाबाट सेयरधनीलाई २५ प्रतिशत लाभांश दिने घोषणा गरिसकेको छ । कम्पनीले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १५५ नगद गरी कुल २५५ लाभांश दिने निर्णय गरेको हो । गत वर्ष यसले ६० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद गरी कुल ७० प्रतिशत लाभांश वितरण गरेको थियो ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि यसले पुस १३ गते बुक क्लोज गरिसकेको छ । पुस १२ गतेसम्म कायम रहेका सेयरधनी मात्र प्रस्तावित लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन् । सभा वीरगञ्ज नगरपालिकाको लिपनीविर्तास्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान १०ः३० बजे सुरु हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरिभर फल्स पावरको सभा आज बस्दै, के-के छन् एजेण्डा ?
बैशाख २०, २०८१ बिहिबार
क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सले आईपीओ निष्काशन गर्ने
बैशाख १९, २०८१ बुधबार
पिपुल्स पावरको साधारणसभा आज, मुख्य एजेण्डा के हो ?
बैशाख १७, २०८१ सोमबार
गृहमन्त्री रवि लामिछानेमाथि कारवाही गर्न सभामुखलाई धनराज गुरुङको पत्र
जेठ ७, २०८१ सोमबार
के अमेरिकामा भन्या जस्तो कमाउन सजिलो छ ?
जेठ ७, २०८१ सोमबार
कोरियन नागरिकको सहयोगमा विद्यालयमा शौचालय
जेठ ७, २०८१ सोमबार
महिला उद्योगी व्यवसायी बढ्दै, १० महिनामा दुई करोड ६३ लाख राजस्व संकलन
जेठ ७, २०८१ सोमबार
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
जेठ ७, २०८१ सोमबार
आम्दानीको स्रोत बन्दै बगरखेती
जेठ ७, २०८१ सोमबार